आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक संकटमा पर्छ:

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसका लागि सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए । प्रतिनिधिसभाको

गण्डकी : सात प्रदेशमध्ये सबैभन्दा धनी प्रदेश

काठमाडौं । सात प्रदेशमध्ये सबैभन्दा धनी प्रदेशमा गण्डकी दरिएको छ । राष्ट्रिय तथ्याँक कार्यालयले आर्थिक बर्ष २०७९/८० मा गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो

यी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य, ९० वर्षभन्दा माथिकाले नपर्ने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ । यही जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार त्यसरी परिचयपत्र अनिवार्य भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा

बालेन र कांग्रेस सांसद पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलबीच भेटघाट भएको छ । मेयर शाहसँगको भेटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको

चितवनबाट रेशमखेती विस्थापित हुँदै

चितवन । पछिल्लो समय चितवनका किसानहरु तरकारी खेतीतर्फ आकर्षित हुन थालेपछि रेशमखेती विस्थापित हुँदै गएको छ । केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रुपमा रेशमखेती हुनेमा अहिले यहाँका किसान

‘रविविरूद्ध जाहेरी परेको छैन भन्ने प्रहरीको जवाफ जनताले पत्याउलान् ?’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले कुनै जाहेरी नपरेको भनी सर्वोच्च अदालतमा पठाएको जवाफलाई पीडितले पत्याउलान् भन्दै प्रश्न गरेकी छन्

कानुनअनुसार आए टिकटक लगायत कुनै पनि सामाजिक सञ्जालसँग आपत्ति छैनः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको कानुनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनै पनि सामाजिक सञ्जालहरु नेपालमा चलाउँदा आपत्ति नहुने बताएकी छन् । बिहीबार विकास, आर्थिक मामिला

भारतले दाबी गरेपछि अप्पर अरुणको फाइनान्सियल क्लोजर सर्‍यो, अनिश्चित बन्दै आयोजना

काठमाडौं । विश्व बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर गर्न लागिएको १०६१ मेगावाट जडित क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना अनिश्चित बन्दै गएको छ । भारतले दाबी गरेपछि विश्व बैंकले फाइनान्सियल क्लोजरको मिति

भारत-पाकिस्तान क्रिकेटको भ्लग खिच्‍ने क्रममा पाकिस्तानी युट्युबरको गोली हानी हत्या

एजेन्सी । अमेरिकामा टी २० विश्वकप क्रिकेट जारी रहँदा भारत र पाकिस्तानको खेलबारे भ्लग खिचिरहेका बेला पाकिस्तानी युट्युबर साद अहमदको गोली प्रहार गरी हत्या भएको छ । २४ वर्षीय युट्युबर

न्युरोडमा फुटपाथ विस्तार: सडक डिभिजनविरुद्ध महानगरको रिटमा सुनुवाइ सकियो

काठमाडौं । न्युरोडमा फुटपाथ विस्तारको काम रोकिदिएको भन्दै सडक डिभिजन कार्यालयविरुद्ध काठमाडौं महानगरपालिकाले दायर गरेको रिटमा सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा बिहीबार न्यायाधीश राज्यलक्ष्मी ब्रचाचार्य र चन्द्रमणि ज्ञावलीको