महसुल नबुझाउने ग्राहकको बिजुली प्राधिकरणले काटिदियो

गोदावरी । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन

प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणबारे संसद्‍मा जानकारी गराउन रुलिङ माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमणको विषयमा सदनलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाएको छ । शुक्रबार बसेको प्रतिनिधि

क्रसर व्यवसायीका माग सम्बोधन गर्न सरकारलाई निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण

काठमाडौं । निर्माण क्षेत्रमा पर्ने असरलाई मध्यनजर गरी वार्ताका माध्यमबाट क्रसर व्यवसायीहरुका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग आग्रह गरेको छ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले

हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण आयोजनाः प्रधानमन्त्रीले हेटौँडा ‘सबस्टेशन’को उद्घाटन गर्दै

हेटौंडा । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएको

काठमाडौं उपत्यकामा आज राति हल्का पानी पर्ने

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ ।

चितवन नजिक कारसँग ठोकिएपछि त्रिशूलीमा खस्यो बस, २० जना घाइते, पाँचको अवस्था गम्भीर

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६०

उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं । भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनालाई विशेष अदालतले सफाइ दिने निर्णय गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह

मन्त्रीहरु फेरिनेबारे मलाई केही जानकारी छैन: माधव नेपाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारलाई लैजानेबारे आफूलाई जानकारी नभएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै पार्टीलाई

सात प्रदेशमध्ये गण्डकी सबैभन्दा धनी प्रदेश, घरमुलीमा महिलाको संख्या बढ्दै

काठमाडौं । सात प्रदेशमध्ये सबैभन्दा धनी प्रदेशमा गण्डकी दरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो

पाकिस्तानको नयाँ बजेट: १७.६ प्रतिशतले बढ्यो सैन्य खर्च

एजेन्सी । पाकिस्तान सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । जसमा सशस्त्र बलका लागि २१ खर्ब २० अर्ब पाकिस्तानी रुपैयाँ विनियोजन गर्ने सरकारले प्रस्ताव गरेको छ । जुन