कर्णालीको बजेट दुई अर्बले घट्यो, यस्ता छन् प्राथमिकता

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड रुपैयाँ ४१ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभामा शनिबार प्रस्तुत बजेटमा पुँजीगततर्फ

गण्डकीको बजेटः भौतिक पूर्वाधार, पर्यटन, कृषि र शिक्षामा केन्द्रित, पूर्वाधारतर्फ १२ अर्ब ७० करोड

गण्डकी । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा पर्यटन क्षेत्रको विकासलाई प्रमुख प्राथमिकता दिइएको छ । शनिबार प्रस्तुत बजेटमा उक्त कुरा उल्लेख छ । प्रदेश सरकारको आगामी वर्षको बजेट

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुगेका छन् । उनी आफ्ना समकक्षी डा फ्र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा गएका हुन्

उखु किसानले पाए एक अर्ब ६१ करोड भुक्तानी

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले एक अर्ब ६१ करोड १० लाख ६३ हजार रुपैयाँ भुक्तानी पाएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय

चितवनबाट वाली उपचार शिविर सुरु, सरकारले ल्यायो कार्यविधि

चितवन । जिल्ला एकीकृत शत्रु जीव व्यवस्थापन कृषक संघ चितवनले क्याव इन्टरनेशनको सहकार्यमा बाली उपचार शिबिर सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दण्डपाणी रिजालले

काठमाडौंमा साँझदेखि केही शीतलता छाउने मौसम विभागको दाबी

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा शनिबार केही घटेको छ । शनिबार साँझदेखि काठमाडौं उपत्यकामा केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार साँझदेखि काठमाडौँ

एमसिसीअन्तर्गत रातमाटे सबस्टेसनको ठेक्का लाग्यो, सवा ५ करोड अमेरिकी डलरमा निर्माण हुने

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्ट कार्यान्वयन अन्तर्गत चार सय केभी सबस्टेसन निर्माण गर्न भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी

दक्षिण अफ्रिकासँग १ रनले नेपाल पराजित, इतिहास रच्नबाट चुक्यो नेपाल

काठमाडौं । दक्षिण अफ्रिका विरुद्ध कीर्तिमान बनाउने अवसर पाएको नेपाल अन्ततः एक रनले पराजित भएको छ। दक्षिण अफ्रिकाले जितका लागि दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालका निर्धारित २०

नेपाललाई दिपेन्द्रले दिलाए पहिलो सफलता

काठमाडौं । नेपालले दक्षिण अफ्रिकाको पहिलो विकेट लिएको छ । ३.४ ओभरमा दिपेन्द्र सिंह ऐरीले डी कक लाई आउट गरेका हुन् । नेपालले ४ ओभरमा एक विकेटक क्षतिमा २२ रन

दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं । नेपालले दक्षिण अफ्रिकाविरुद्ध फिल्डिङ गर्ने भएको छ । टी २० विश्वकप क्रकेट २०२४ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले सुरुमा फिल्डिङ गर्ने भएको हो । वेस्ट इन्डिजमा शनिवार बिहान