चाँगुनारायणमा खोला, कुलो मासेर सडक निर्माण, स्थानीय आन्दोलित
भक्तपुर । चाँगुनारायण नगरपालिकामा बस्ती विकासको नाममा खहरे खोला, कुलो, खोल्सा मासेर सडक निर्माणको काम थालेपछि स्थानीय आन्दोलित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं २ स्थित असल छिमेकी टोलमा