राप्रपा अध्यक्ष लिङदेनले संसदीय मर्यादाविपरीत बजेट पुस्तिका च्याते
काठमाडौं । राप्रपाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले संसद्को रोस्ट्रममा उभिएर भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद लिङदेनले यसरी