सुरक्षण मुद्रणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ११३ को

बचतकर्ताको करिब ९ करोड ठग्ने स्क्वायर सहकारीका ८ जना विरुद्ध मुद्दा दायर, पाँच जना फरार

काठमाडौं । बचतकर्ताको ८ करोड ८० लाख ४० हजार ४९२ रुपैयाँ ठगी गर्ने स्क्वायर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ८ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ

सुनिल जाकिबञ्जा र भिम तिमल्सिनासहित १२ जनाविरूद्ध ८१ अर्बको मुद्दा, सुन तस्करसँग साँठगाँठ

काठमाडौं । सुन तस्करी र हुण्डीको भुक्तानीमा संलग्न पेवेल र सजिलो पे मोबाइल वालेटका सञ्चालविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पेवेलका ८ जना र सजिलो पेका

नयाँ गठबन्धनबारे माओवादी: कांग्रेससँग गुनासो छैन, एमालेले के गर्न खोजेको ?

नयाँ सत्ता समीकरण बने पनि संसद्‍बाट विश्वासको मत लिएर फेरि सरकार बनाउने माओवादीका उपमहासचिव वर्षमान पुनको चेतावनी । एमालेले सरकार फेर्नुको औचित्य सावित गर्नुपर्ने वर्षमान पुनको चेतावनी । काठमाडौं ।

बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । मंगलबार न्यायाधीश

लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा आज मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । महान्यायाधिवक्ताको कार्यालयले जाहेरी नपरेको भन्दै क्लिन चिट दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार न्यायाधीशद्वय सपना प्रधान

राष्ट्रियसभाबाट लगानी सहजीकरण सम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रस्ताव प्रस्तुत गर्दै उद्योग, वाणिज्य

मणिपाल अस्पताललाई राजस्व छुटः अख्तियारले हान्यो पोखरा महानगरमा छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पोखरा महानगरपालिकामा छापा हानेको छ । महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै आयोगले छापा हानेको बताइएको छ

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौं: निधि

मोरङ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा एमालेले सहकार्य गरेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले मंगलबार आयोजना गरेको

सहकारी समस्या समाधानका लागि छानबिन समितिले माग्यो राष्ट्रिय राजनीतिक दलहरुसँग सुझाव

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारीमा समस्या समाधान गर्न राष्ट्रिय राजनीतिक दलहरुसँग सुझाव माग गरेको छ । आज बसेको समितिको आठौं बैठकले राष्ट्रिय