पदबाट हटाएपछि मुकुलले भने: रवि लामिछाने क्लवबाट निस्कासित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री तथा पार्टी प्रवक्ताबाट पदमुक्त गरेपछि डा. मुकुल ढकालले रवि लामिछाने क्लवबाट निस्कासित भएको भए पनि रास्वपामा घण्टी बज्न नरोकिने टिप्पणी गरेका छन् । मंगलबार

मुकुल ढकाललाई पदमुक्त गर्ने रास्वपाको निर्णय (भिडियो)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकाललाई पदमुक्त छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका

नारायणी नदी किनारमा तीन जनाको शव फेला

चितवन । नारायणी किनारमा तीन जनाको शव फेला परेको छ । पूर्व नवलपरासीस्थित गैंडाकोट नगरपालिका वडा नम्बर १ मजुवा सामुदायिक वनस्थित नारायणी नदी किनारमा तीन जनाको शव फेला परेको हो

चितवनमा रोपाहार पाउनै मुस्किल

चितवन । असार महिना सकिनै लाग्दा धान उत्पादनका लागि उर्बरा भूमि मानिएको चितवनका किसानहरु रोपाहार खोज्न व्यस्त छन् । चितवनमा व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानहरु यो मनसुनमा रोपाहार खोज्दै

पोखरामा रैथाने धानको जात संरक्षण

गण्डकी । पोखरा महानगरपालिका क्षेत्रमा ६० प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । पोखरामा करिब ११ हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ६० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको पोखरा

केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ । आयोगको सिफारिसमाथि मंगलबार केन्द्रीय समिति बैठकमा छलफल

रास्वपा बैठक बस्दै, मुकुलमाथि कारबाही होला ?

काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बिहान ८ बजे बस्ने बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने छ । पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाही बारेको

बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’

ढोरपाटन । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडकमा लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी