चुनावको १५ दिन अघिबाट रक्सी बिक्री रोक्न प्रस्ताव
काठमाडौं । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको १५ दिनअघि जाँडरक्सी बिक्री रोक्न प्रस्ताव गरिएको छ । निर्वाचनको प्रचार प्रसारको १५ दिन अवधिमा जाँडरक्सीको सार्वजनिक बिक्री रोक्न सांसदहरुले माग गरेका