संशोधित ब्रोकर नियमावली जारीः ब्रोकरको पुँजी डेढ अर्बसम्म,
काठमाडौं । धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स दिन र हाल भएको पुँजी वृद्धि गर्ने गरी संशोधन गरेको ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली-२०७९’ जारी भएको छ ।