प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: धानको उत्पादन बढाउन अर्बौं

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारले देशभरमा हाल धानका चार सुपर जोनहरु सञ्चालन गरिरहेको छ भने दर्जनौं जोनहरु सञ्चालनमा छन् । उत्पादकत्व बढाउने र उक्त क्षेत्रको उत्पादनलाई औद्योगिक केन्द्रसम्म

हुलाकी राजमार्गको ७२% निर्माण सकियो, कहिले सम्पन्न होला आयोजना ?

काठमाडौं । तराई-मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ प्रतिशत निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त राजमार्ग अबको दुई वर्षमा सम्पन्न हुने बताइएको छ

तातोपानी र रसुवा नाका खुल्यो, रसुवाबाट सात ठुला कन्टेनर नेपाल भित्रिए

काठमाडौं । कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका दुई नाका आजदेखि खुलेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका

अघि बढ्यो माथिल्लो अरुण, ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं । अर्धजलाशयुक्त प्रकृतिको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्यका साथ आज ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । विश्व बैङ्कसमेतको लगानी रहने सो परियोजनामा आन्तरिकरुपमा रु ५३

देश भ्रष्टाचारमा चुर्लुम्म डुब्यो, घुस नखुवाइ कामै हुँदैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् । उनले नेपालमा घुस नदिएसम्म कामै नहुने सिस्टम बसेको दाबी गरे । नेपाल उद्योग व्यापार

वीर अस्पतालले अब घर बहाल कर महानगरलाई नै बुझाउने

काठमाडौं । वीर अस्पतालले चालु आर्थिक वर्षदेखिको कर काठमाडौं महानगरपालिकामै बुझाउने भएको छ । वीर अस्पतालले आफ्नो स्वामित्वमा रहेका विभिन्न घरटहराहरुलाई बहालमा लगाइएको र सो बापत प्राप्त हुने कर महानगरलाई

रुसी खाद्यान्न तथा रासायनिक मल विश्व बजारमा निर्यातका विषयमा पुटिन र गुटरेसबीच छलफल

काठमाडौं । संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनियो गुटर्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ । ब्ल्याक

रोजगारीको खोजीमा दैनिक २५ सय युवा विदेशिँदै, मलेसिया प्रमुख गन्तव्य

काठमाडौं । रोजगारी खोजीको सिलसिलामा दैनिक २५ सय हाराहारीमा विश्वका विभिन्न देशमा नेपाली विदेशिने गरेको पाइएको छ । कोरोना महामारीका कारण लामो समय बन्द भएको वैदेशिक रोजगारी कोरोनापछि भने रोजगारीको

युक्रेनका राष्ट्रपति सवार कार दुर्घटनाग्रस्त

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेस्कीको कार दुर्घटना भएको छ । सरकारका प्रवक्ताले एक संक्षिप्त बयानमा सर्गी निकिफोरोवले एक निजी कार, राष्ट्रपतिको आधिकारिक कारसँग ठोकिएको छ । उनले भने, ‘राष्ट्रपतिको

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार ३ सय रुपैयाँले घटेर ९२