नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने लोसपाको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सङ्घीय संसद्को दुवै सदनबाट दोस्रोपटक समेत पारित भई राष्ट्रिपतिसमक्ष प्रमााणीकरणका निम्ति पेश गरिएको नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण गर्न आग्रह गरेको छ । लोसपाको

कमलादीमा खन्दा भेटियो टुकुचा खोला

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोजी कार्य जारी गरेको छ । यसैक्रममा शनिबार महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक नजिक खोतल्दा टुकुचा खोला फेला परेको छ । महानगरले टुकुचा खोला खोज्नक्रममा

खुल्यो सुपथ मूल्य पसल: कहाँ के सामग्री पाइन्छ, कति छुट ?

काठमाडौं । सरकारले बडादसैँ, तिहार र छठका उपलक्ष्यमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले राजधानी काठमाडौँ उपत्यकासहित देशभर

आजदेखि काठमाडौंमा सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आज (असोज १) गतेदेखि धुमपान निषेध गरेको छ । महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं । सरकारले दशैं, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि शनिबारदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा

आजदेखि दशैंको सुपथ मूल्य पसल, कुन वस्तुमा कति छुट ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलक्षित सुपथ मूल्य पसल शनिबारदेखि सञ्चालन गर्ने भएको छ । कम्पनीले असोज १ गतेदेखि आगामी कात्तिक

भैरहवा विमानस्थलबाट जजिरा एयरवेजले सातै दिन उडान भर्ने

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु

तातोपानी सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्न समिति र ट्रान्स सिल्क टर्मिनलबीच सम्झौता

काठमाडौं । तातोपानी सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनल प्रालिबीच सम्झौता भएको छ । काठमाडौं । तातोपानी सुक्खा बन्दरगाह सञ्चालन तथा

अन्तिम समयमा आएर चोलेन्द्र माथिको महाअभियोग कांग्रेस र एमालेबीच विवाद, शनिबार के होला ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावको प्रतिवेदन संसद सचिवालयमा भोली (शनिबार) नै पेश गर्न नसकिने अडान राखेको छ । जबरामाथि लगाइएको महाअभियोगको

यी हुन् टुकुचा खोला अतिक्रमण गर्ने ५८१ कित्ता, बालेनले चलाउलान् त डोजर ? (सूचिसहित)

काठमाडौं । टुकुचा खोला मिचेर ५८१ कित्ता जग्गामा घर तथा भवनहरु बनाएको पाइएको छ । महानगरका मेयर बालेन शाहले उक्त घर तथा भवनहरुमा डोजर चलाउने अभियान नै सञ्चालन गरेका छन्