‘अडानी ग्रुप’को पहिलो पुस्ताका गौतम अडानी कसरी बने

एजेन्सी । केही समय यता भारतीय व्यावसायी गौतम अडानीको सम्पत्ती उकालो लागेको लागेकै छ । शुक्रबारमात्रै उनको सम्पत्ती १५४.७ बिलियन अमेरिकी डलर पुग्यो । उनको सम्पत्तीमा भएको यो बृद्धिसँगै उनी

संस्थापक सेयरधनीबाट शतप्रतिशत सेयर पुँजी थप गर्ने प्रस्तावसहित आईएमई लाइफले बोलायो साधारणसभा

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत बराबरको सेयर पुँजी थप गर्ने विशेष प्रस्ताव पारित गर्न असोज २६ गते पाँचौं साधारणसभा बोलाएको छ ।

दशैं बिदामा घुम्न जाँदै हुनुहुन्छ ? यी हुन सक्छन् उपयुक्त ठाउँ

काठमाडौं । नेपालीहरुको महान चाड दशैं लागिसकेको छ । दशैंमा सबैभन्दा लामो बिदा हुन्छ । यही बिदाको सदुपयोग गर्दै घुम्न जानेहरु प्रचलन पनि बढ्दो छ । तपाईं पनि दशैं बिदामा

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर संचालन ल्याउँदै छ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड

आज सर्वोच्च फर्कने तयारीमा चोलेन्द्र, रोक्ने सरकारको तयारी

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् । प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा थिए । तर संसदको आयु नै गएरातिदेखि सकिएको र

७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा, ३० लाखले रोजगारी पाउने दाबी

काठमाडौं । ‘हाम्रो अभियान-हामी बनाउँछौं हाम्रो देश’ अभियानले देशका ७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त

झापामा भारतबाट आयातित माछा बिक्रीमा रोक

बनियानी। झापाका माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री-वितरणमा रोक लगाउने निर्णय गरिएको छ । जिल्लाको बिर्तामोडमा शनिबार सरोकारवाला निकायहरूसँग भएको छलफलमा उक्त निर्णय गरिएको हो । बिर्तामोड

बालेनले राष्ट्रपति र माधव नेपालमाथि किन लगाए आरोप ? यस्तो छ तीनकुने जग्गा प्रकरण

काठमाडौं । शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित सत्तारुढ दल एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि आरोप लगाए । उनले तीनकुने जग्गाको विषयमा देखिएको विवाद

राष्ट्रपति र माधव नेपाललाई बालेनको प्रश्न: कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रपति र एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरेका छन् । शाहले शनिबार

नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने लोसपाको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सङ्घीय संसद्को दुवै सदनबाट दोस्रोपटक समेत पारित भई राष्ट्रिपतिसमक्ष प्रमााणीकरणका निम्ति पेश गरिएको नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण गर्न आग्रह गरेको छ । लोसपाको