केही दिनभित्र बिद्युत खरिद-बिक्री सम्झौता खुल्छः घिसिङ

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले केही दिनभित्र १५ सय मेगावाट क्षमताको आरओआर आयोजनाहरुको बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन् । त्यसबारेमा आफ्नो तर्फबाट सबै अध्ययन

असोज १५ देखि साथीमार्टले केही समयलाई फ्रेन्चाइज बन्द गर्ने

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टले असोज १५ गतेदेखि केही समय फ्रेन्चाइज नदिने भएको छ । साथीमार्टका खुलेका फ्रेन्चाइजलाई अझ व्यवस्थित बनाउन, मार्केटिङ र यसको ब्रान्डिङ गर्ने उद्देश्यले फ्रेन्चाइज

अब आकस्मिक रुपमा लाइसेन्स लिन पाइने, यस्तो छ प्रकृया

काठमाडौं । यातयात व्यवस्था विभागले आकस्मिक रुपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अनलाइन फारममार्फत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ । सवारीचालक अनुमतिपत्र आवश्यक परेमा अबदेखि अनलाइन फारममार्फत आवेदन दिएर

अर्थशास्त्री डा वाग्ले काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त

काठमाडौं । सरकारले अर्थशास्त्री डा अच्युत वाग्लेलाई काठमाडौं विश्वविद्यालयको रजिष्ट्रार नियुक्त गरेको छ । काठमाडौं विश्वविद्यालय ऐनको दफा १५(१) अनुसार विश्वविद्यालयका उप कुलपतिको सिफारिमा कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाग्लेलाई

समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा

हात्तीसारमा फेला पर्‍यो पुरिएको अवस्थामा टुकुचा

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोजीलाई निरन्तरता दिएको छ । यसैक्रममा महानगरले आइतबार हात्तीसार क्षेत्रमा टुकुचा खोजीका लागि डोजर चलाएको छ । करिब १०/१२ फिट खन्दा उक्त क्षेत्रमा इट्टाले

हात्तीसारमा टुकुचा खोज्दै महानगर, चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोजीलाई निरन्तरता दिएको छ । यसैक्रममा महानगरले आइतबार हात्तीसार क्षेत्रमा टुकुचा खोजीका लागि डोजर चलाएको हो । आइतबारै उच्च अदालतल पाटनले टुकुचा पुरेर बनाएका

विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने ओली सरकारको निर्णय मन्त्रिपरिषद्वारा खारेज

काठमाडौं । सरकारले विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले ओली नेतृत्वको सरकारले २०७७ कात्तिक २७ गते १२६.४६

टुकुचा पुरेर बनाइएका घर नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला पुरेर बनाइएका घरहरु नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले प्रेसिडेण्ट ट्राभल्स एण्ड

रसुवागढी नाकाबाट भित्रिन थाले कन्टेनर

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ । केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका