जनताका प्रतिनिधिद्वारा जारी लोकतान्त्रिक र समावेशी संविधान

काठमाडौं । विभिन्न कारण र समयका विश्वका आन्तरिक द्वन्द्वहरुको व्यवस्थापनका उदाहरण दिँदा नेपाल छुट्यो भने त्यो व्याख्या अधुरो हुन पुग्दछ । किनभने नेपालको वर्तमान संविधान यस्ता आन्तरिक द्वन्द्व व्यवस्थापनको विश्वकै

शिवपुरी निकुञ्जको धाप तालको पानी कात्तिकबाट बागमतीमा, परियोजनाको काम ९८% सकियो

काठमाडौं । बागमती धाप परियोजनाको ९८ प्रतिशत काम सकिएसँगै आगामी कात्तिकबाट बागमती नदीमा सफा पानी बग्ने भएको छ । सिन्धुपाल्चोक र नुवाकोटको सिमाना जोडिएको काठमाडौंको उत्तरपूर्वी भागमा ताल बनाइएको हो

ग्यापुमा दशैं धमाका, ५० प्रतिशतसम्म छुट

काठमाडौं । नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमले दशैंको अवसरमा विशेष अफर ल्याएको छ । अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सपिङ गर्नेहरुबाट दैनिक सपिङ

कुलमान घिसिङलाई सरकारले सुकीर्तिमय राष्ट्रदीप पदक प्रदान गर्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदक दिइने भएको छ । संविधान दिवसको अवसरमा सरकारले घिसिङलाई कुकीर्तीमय राष्ट्रदीप पदक दिइने भएको हो । सरकारको सिफारिसमा

पर्यटकीय तथा पुरातात्विक महत्वको चन्द्रगढ ओझेलमा

झापा । भद्रपुर विमानस्थलबाट उत्तर साढे तीन किलोमिटरको दूरीमा ऐतिहासिक एवं पुरातात्विक महत्वको चन्द्रगढ पर्यटकीयस्थल रहेको छ । जुन क्षेत्रको पर्याप्त विकास हुन नसक्दा वार्षिक रु पाँच करोडभन्दा बढीको आम्दानी

राष्ट्रपति भण्डारी संविधान दिवस मूल समारोहमा सरिक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएकी छन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री

१५ हजारले लिए अग्रिम टिकट, दशैंमा २० लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिने

काठमाडौं । दशैं, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा

अवैध व्यापार बढेपछि पहिलो दुई महिनामै १२ प्रतिशतले घट्यो राजस्व, चालु खर्च धान्नै कठिन

गत वर्ष बराबर पनि राजस्व संकलन हुन नसकेर वित्तीय व्यवस्थापनमा कठिनाइ आउने अवस्था आउँदासमेत अर्थ मन्त्रालय खर्च घटाउने वा राजस्व बढाउने योजना बनाउन असफल भएको छ । काठमाडौं । आन्तरिक

मुलुकभर वार्षिक १० लाख टन फोहर उत्पादन

काठमाडौं । देशभरबाट वार्षिक करिब १० लाख टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार

नेपालबाट ३० करोडको पानी विदेश निर्यात

काठमाडौं । नेपालबाट गतवर्ष रु ३० करोडको पानी विदेश निर्यात भएको छ । नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवं दशैँ, तिहार तथा छठ पर्वको शुभकामना