‘ओयो’ पुनः आईपीओ लिएर भारतीय सेयर बजारमा आउँदै

एजेन्सी । हस्पिटालिटी क्षेत्रको स्टार्टअप ‘ओयो’ले आफ्नो आईपीओलाई पुनर्उत्थान गर्ने योजनासहित बजारमा भारतीय फर्किएको छ । कम्पनीले गत वर्ष सेप्टेम्बरमा भारतीय सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड (सेभी)मा परे गरेको दस्तावेशलाई थप

कांग्रेसले बुझायो समानुपातिकतर्फको बन्द सूची

काठमाडौं । नेपाली कांग्रेसका नेताहरु समानुपातिक तर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली सूची बुझाउन निर्वाचन आयोग पुगेको छ । महामन्त्री शर्मासहित

सात वर्षमा पनि कालोपत्र सकिएन चाबहिल-जोरपाटी-थली-साँखु सडक

काठमाडौं । तलमाथि यात्रा गर्दा कालोपत्र भइसकेको सडक, बीचमा केही भागमा अझै चार पाँच वटा साना ठूला पानी जमेको ताल भेटिँदा लाग्छ यो किन बनेन ? कागेश्वरी मनोहरा नगरपालिका–६ तिवारीटोलको

भारतीय बजारमा नेपाली ग्राहक रोक्न दशैं सस्तो बजार

भैरहवा । सीमावर्ती भारतीय बजारमा खरिद गर्न जाने नेपाली ग्राहकलाई रोक्न भैरहवामा दशैं सस्तो बजार सन्चालन हुने भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीको आयोजनामा असोज ११ गतेदेखि १४

चिनियाँ शैलीमा विकास गर्न महानगर अघि बढिसक्यो, रातारात काठमाडौं चेन्ज गर्नुपर्छ, अब सुत्ने होइन : पाण्डे

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमण गरेको भन्दै महानगरपालिकाले सम्भावित

दार्चुलामा नेपाल-भारत जोड्ने पक्की पुलको शिलान्यास

दार्चुला । दार्चुलास्थित महाकाली नदीमा निर्माण हुने पक्की पुलको शिलान्यास गरिएको छ । भारत सरकारको सहयोगमा दार्चुला जिल्लाको महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम

अदालतको आदेशपछि पनि टुकुचाका संरचना हटाउँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोजीकार्यलाई निरन्तरता दिएको छ । आइतबार उच्च अदालत पाटनले भवन नभत्काउन अन्तरकालीन आदेश जारी गरेको भए पनि महानगरले आफ्नो अभियानलाई निरन्तरता दिएको हो । अदातलको

यसरी मनाइयो संविधान दिवस (तस्बिरहरु)

काठमाडौं । आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा

सुनसरीको बर्जु गाउँपालिकाको एउटै वडामा छन् डेढ सय मिटरब्याज पीडित

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका १ का ४५ वर्षीय इन्द्रबहादुर गुरुङ यतिखेर सोही जिल्लाको क्षेत्रीय कारागार झुम्कामा छन् । उनी कारागारमा परेको केही दिन भयो । उनलाई रकम लेनदेनसम्बन्धी मुद्दाअन्तर्गत

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा सोमबार ४ सय रुपैयाँले घटेर ९१