पोखरामा एटीएम मेसिन फुटाउँदै गरेको आरोपमा एक जना

पोखरा । पोखराको लेखनाथस्थित अघौँ चोकमा एटीएम मेसिन फुटाएर पैसा निकालेर भागेका एक युवा समातिएको एक महिना नपुग्दै सोमबार राति पोखराको लेकसाइडमा एटीएम मेसिन फुटाउँदै गरेको आरोपमा एक युवा पक्राउ

सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन संशोधन नभएपछि नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने जोखिम

प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित १६ वटा ऐन पारित गरे पनि उक्त ऐन राष्ट्रिय सभाबाट पास नभएकाले नेपाल अन्तर्राष्ट्रिय अनुगमनमा पर्ने जोखिम बढेको छ । काठमाडौं । सरकारले प्रतिनिधि सभाको

आइएमई र यूएनसिडिएफवीच अनुसन्धान समझदारी

काठमाडौं । आइएमई र युनाइटेड नेशन क्यापिटल डेभलपमेन्ट फण्ड (यूएनसिडिएफ) वीच अनुसन्धान समझदारी भएको छ । समझदारी अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन दुबै सँस्थाहरूबीच सहकार्य हुनेछ

गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई १ अर्ब ४६ करोड रुपैयाँ जरिवाना, ३ लाख ५० तिर्नुपर्नेमा को-को ?

काठमाडौं । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने ४ हजार १ सय ९६ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । निर्वाचनमा उम्मेदवारहरुले गरेको

भदौमा बैंकको बिजनेशः निक्षेपमा राष्ट्रिय वाणिज्य बैंक, कर्जामा एनआईसी एशिया फस्ट

काठमाडौं । भदौ महिनामा बैंकहरुको निक्षेप ५२ अर्ब १५ करोड रुपैयाँले बढ्दा कर्जा लगानी १३ अर्ब ७५ करोड रुपैयाँले बढेको छ । लगानीयोग्य (तरलता) पुँजी अभाव भएकाले बैंक तथा वित्तीय

दोस्रो बजारमा बीमा कम्पनीको साढे १० अर्ब बढी लगानी, कसको कति ?

काठमाडौं । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बीमा कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा सञ्चालनमा रहेका ३९ बीमा कम्पनीहरूले १० अर्ब ६९ करोड

सेनाको हेलिकप्टर धनगढी पुग्यो, डा केसी काठमाडौं नआउने अडानमा

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर धनगढी पुगेको छ । तर, डा केसीले काठमाडौं आउन अस्वीकार

एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विपन्न कार्यक्रममा आवद्ध सेवा प्रदायक संस्थाहरूलाई नवीकरण हुन स्वास्थ्य बीमा बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विपन्न कार्यक्रममा आवद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई नवीकरण हुन आग्रह गरेको छ । बोर्डले एक सूचना जारी गर्दै उक्त कार्यक्रम गर्न सम्झौता गरी सेवा

सुकुटे एडभेन्चर रिसोर्टको दशैं अफरः दिवा प्याकेज १ हजार रुपैयाँ मात्रै

काठमाडौं । नेपालीहरुको महान चाडपर्व दशैं नजिकिएसँगै विभिन्न व्यवसायिक क्षेत्रले अफर सार्वजनिक गरेका छन् । कम्पनीहरुले दशैंलक्षित सामग्रीलगायत अन्य विभिन्न घुमफिर तथा एड्भेन्चर क्षेत्रले पनि अफर सार्वजनिक गरेका छन् ।त्यस्तै,