सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँले बढेर ९२

विदेशबाट फर्किएर भेडापालनमा, आम्दानी मालामाल

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थालेका छन् । चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्कनुभएका २७

सशस्त्र प्रहरी बलमा विभिन्न पदमा १६२ जना कर्मचारी माग

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा १६२ जना कर्मचारी माग गरेको छ । प्रहरी बलको प्रधान कार्यालयले आज सूचना जारी गर्दैै विभिन्न पदमा सो संख्यामा कर्मचारी माग गरेको हो

राष्ट्रपतिको कदमविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदै छ । अधिवक्ता सुनील रन्जन सिंह राष्ट्रपतिविरुद्धको रिट लिएर बुधबार सर्वोच्च पुगेका थिए

मेलम्ची, इन्द्रावतीमा पाइन थाले माछा

काठमाडौं । बाढी आउनु अघिसम्म सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनीलगायत खोलाका माछाले राम्रो बजार पाएको थियो । गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने

मर्मतको पर्खाइमा १३५ वर्ष पुरानो झोलुङ्गे पुल

गलेश्वर । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे पुल मर्मतको पर्खाइमा छ । म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका-२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड-२०२२ मा दुई अवार्डद्वारा सम्मानित

काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२ मा दुई अवार्डद्वारा सम्मानित भएको छ । यही असोज ४ गते (२० सेप्टेम्बर) मा कम्बोडियामा सम्पन्न ग्लोवल एसएमई फाइनान्स अवार्डमा नबिल

टेण्डर नपरेपछि ढुवानी भएन चामल

तुलसीपुर । टेण्डर ९बोलपत्र० नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर

विराटनगरमा अपाङ्गता भएकाहरुको रोजगारसम्बन्धी मेला कात्तिकमा

विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चितासम्बन्धी मेला २०७९ आयोजना गरिने भएको छ । मेला आगामी कात्तिक महिनामा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) प्रदेश १ संयोजन तथा निजी क्षेत्रका

अमेरिकी डलर अहिलेसम्मै महँगो, एक डलर खरिद गर्न १२९.६८ रुपैयाँ खर्च हुने

काठमाडौं । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा नेपाली मुद्रा समेत कमजोर भएको हो । बिहिबार १ अमेरिकी डलर खरिद गर्न