माधव नेपालमाथि कारबाही प्रकृया अघि बढाउन प्रहरीलाई निर्वाचन

काठमाडौं । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि कारबाही प्रकृया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाएको छ । मंसिर ४ को प्रतिनिधि सभा

भारतमा राष्ट्र संघका प्रमुखको अभिव्यक्ति मोदी सरकारका लागि झड्का ?

एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले बुधबार भारत समावेशी व्यवस्था र मानव अधिकारलाई लिएर प्रतिबद्ध भएपछि मात्रै विश्वमञ्चमा भारतको आवाजलाई गम्भीरताका साथ लिइने बताएका थिए । गुटेरस अहिले

मंगलबार खण्डग्रास सूर्यग्रहण, के गर्न हुँदैन ?

काठमाडौं । कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४:५२ बजे स्पर्श गर्ने

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो । बिहीबार १ सय रुपैयाँले

विद्युतिय गाडी उत्पादनका लागि बीएमडब्ल्यूले अमेरिकामा १.७ बिलियन लगानी गर्दै

एजेन्सी । बीएमडब्ल्यू ग्रुपले विद्युतीय गाडी र त्यसका लागि आवश्यक ब्याट्रीको निर्माणका लागि अमेरिकामा १.७ बिलियन अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले बुधबार अमेरिकामा सञ्चालन हुने आफ्नो

तिहार तथा छठमा प्लास्टिकजन्य फूल माला बेचे १ लाखसम्म जरिवाना

काठमाडौं । सरकारले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ । वन तथा वातावरण मन्त्रालय मातहतमा रहेको वातावरण विभागले आज सूचना जारी गर्दै प्लास्टिकजन्य फूल

अमेरिकी प्रतिबन्धका कारण चीनको राजस्वमा असर

एजेन्सी । पछिल्ला दिनहरुमा अमेरिकाले चीनमा बन्ने सूचना प्रविधिसँग सम्बन्धित चीपहरुको निर्यातमा कडाइ गरिरहेको छ । अमेरिकाले गरिरहेको कडाइका कारण चीनले सन् २०२३ मा २.५ बिलियन अमेरिकी डलरसम्मको राजस्वमा कमी

माओवादीका मतदाताले कांग्रेससहितका दललाई मत देलान् ? यसो भन्छन् नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आफ्ना नेता कार्यकर्ता र मतदातालाई कुनै समस्या नभएको दाबी गरेका छन् । माओवादीले कांग्रेससहितका गठबन्धनका उम्मेदवार र अन्य दलका मतदाताले

विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छः मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई

‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’

पाल्पा । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गर्नुभएका उनी खेतभरि झुलेका धानबालीमा यस