पर्वतीय उडानमा आकर्षण बढ्दो, कति पर्छ ?

काठमाडौं । शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खलेलुको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यले जो

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा

ल्यापटपलाई मनिटरमा कसरी सेट गर्ने ?

काठमाडौं । अहिले बजारमा उपलब्ध हुने ल्यापटपहरु १५ देखि १७ इञ्चसम्मका स्क्रिन भएका पनि हुन्छन् । ल्यापटपको स्क्रिनको आकार जति नै ठूलो भएपनि ल्यापटपलाई अर्को मनिटरसँग जोडेर चलाउँदा थप सुविधाजनक

चाडबाडमा अलैँची टिप्न व्यस्त किसानलाई उचित मूल्यको चिन्ता

बागलुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो

सार्वजनिक बिदामा पनि वैदेशिक रोजगार कार्यालयले सेवा प्रवाह गर्ने

काठमाडौं । वैदशिक रोजगार कार्यालय ताहचलले सार्वजनिक बिदा रहेको ७ र ८ गते पनि सेवा प्रवाह गर्ने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै सरकारले तिहारका लागि दिइएको बिदाको

ओलीले गरे सर्वसाधारणसँग करिब ४ घण्टा टेलिफोनमा कुराकानी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करिब चार घन्टा सर्वसाधारणसँग टेलिफोन संवाद गरेका छन् । ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गरेका हुन् । आफूसँग कुरा गर्नका

नेताहरुलाई स्पष्टीकरण सोध्दा कोकोहोलो, आयोगको निर्णयले भूकम्प आउन सक्छ: ‍थपलिया

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दलका नेताहरू आफैँले पालना गर्छु भनेर दस्तखत गरेको निर्वाचन आचारसंहिताको पालना नगर्ने र किन पालना भएन भनेर स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याएको

आगामी निर्वाचन सामान्य होइन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै

१७ वर्षमा पनि बनेन ‘वीरेन्द्रनगर चक्रपथ’

सुर्खेत । ‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ वर्षअघि निर्माण सुरुआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको

प्रचण्ड र बाबुरामले बनाएका धार नै नेपालका लागि उपयुक्तः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनैपनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई