नेपाल टेलिकमले ल्यायो सामूहिक म्यासेज पठाउन मिल्ने सुविधा

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश पठाउन सकिने यही कात्तिक ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८

आजको मौसम : हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहनुका साथै पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले मधेश,

मकैबाट मनग्य आम्दानी

बागलुङ । बागलुङको बडिगाड–१ की जमुना श्रीषले १० रोपनी बारीमा उन्नत जातको मकै लाउने गर्छिन् । उनको यस वर्ष घरमा खान पुगेर दुइचार क्विन्टल जोगाउने योजना छ । यहाँकै गनबहादुर

धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मी पूजा गरिँदै

यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने

काठमाडौं । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका

गौँडो कुरेर फुलमायाको हत्या, दाह्रीले आरोपी पत्ता लाग्यो

बलेवा । बागलुङमा गत असोज २९ गते राति ४२ वर्षीया फुलमाया बोटे (माझी) मृतावस्थामा फेला परे । उनी बागलुङ–पोखरा राजमार्गअन्तर्गत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथि मृत फेला परेकी थिइन्

सर्वोच्चको आदेशबारे धितोपत्र बोर्ड अनविज्ञ, स्टक र कमोडिटीका लागि परेन आवेदन

काठमाडौं । धितोपत्र बोर्डले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबारे जानकारी नभएको जनाएको छ । सर्वोच्चका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज

ओलाले सार्वजनिक गर्‍यो हालसम्मकै सस्तो विद्युतीय स्कुटर, अब कार उत्पादन गर्ने

एजेन्सी । विद्युतीय दुई पाङ्ग्रे सवारी साधन ओलाले हालसम्मकै सस्तो स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले तिहारको अवसर पार्दै शनिबार एसवान मोडलको स्कुटर अपडेट गर्दै एसवान एयर सार्वजनिक गरेको हो

रसुवागढी नाकाबाट पाँच अर्बभन्दा बढीको सामग्री आयात

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहारका लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले

प्रहरी निरीक्षक लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार

काठमाडौं । प्रहरी निरीक्षक कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार प्रदान गरिएको छ । आइतबार प्रशिक्षार्थी प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औं समूहको दीक्षान्त समारोह तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी लिम्बुलाई गृहमन्त्री बालकृष्ण