समाजको उन्नति, प्रगतिमा अग्रसर हुन साख्वा प्रेरणा :

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । उनले शुभकामना सन्देशमार्फत

तिहार : आज गोवर्द्धन, बलि, गोरु र हली पूजा

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत

नेताहरुविरुद्ध ‘नो, नट अगेन’ प्रचार गरे १ लाख जरिवाना र पाँच वर्ष कैद गर्ने आयोगको चेतावनी

काठमाडौं । दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार गरे कारबाहीको चेतावनी दिएको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै त्यस्तो प्रचार गर्नेलाई १ लाख रुपैयाँ जरिवानादेखि

समानुपातिकको बन्दसूचीबाट ५५० जनाको नाम हटाउने निर्णय

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा नबुझाउने र अन्य अयोग्यता भएका पाँच सय ५० व्यक्तिको

सिगाना-गाजादह- बरेङ सडक कालोपत्र हुने

गलकोट । निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको सडक कालोपत्र गरिने भएको छ । बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको

सयपत्री र मखमली फूल नफुल्दा प्लास्टिकको फूल किन्न बाध्य

म्याङ्लुङ । तिहारलाई फूलैफूलको पर्वका रुपमा लिइन्छ । तर म्याङ्लुङमा यसपटक तिहारको समयमा फूल नफूलेपछि व्यवसायी र उपभोक्ता चिन्चित छन् । समयमै फूल नफूल्दा घर सजाउन र भाइटीकाका लागि फूलको

‘कालीगण्डकी नदीको सभ्यतालाई जोगाऔँ’

रामपुर (पाल्पा) । कालीगण्डकी नदी लामो समयदेखि धेरैको चर्चा र बहसको विषय बनेको छ । राम्दीदेखि डाइभर्सन गरेर तिनाउ नदीमा लैजाने अवधारणा सुरु भएदेखि नै यस नदीका सन्दर्भमा विभिन्न बहस

अनलाइन प्रणालीमार्फत् धितो बन्धक रोक्का तथा फुकुवा कसरी गर्ने ? यस्तो छ प्रक्रिया

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको धितो बन्धक रोक्का तथा रोक्का फुकुवाको काम अनलाइन प्रणालीमार्फत् गर्न सक्ने व्यवस्था गरेको छ । विभागले निर्देशिका संशोधन गरेर कर्मचारी सञ्चय कोष,

स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली

काठमाडौं । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर तिहारका अवसरमा

बेलायती महाराज चार्ल्स तृतीयसँग कति छ सम्पत्ति ?

एजेन्सी । लामो समय बेलायतमा शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको निधनसँग ७३ वर्षीय पूर्व प्रिन्स अफ वेल्स(चार्ल्स) बेलायतका नयाँ राजा बनेका छन् । राजा बनेपछि उनले आफ्नी आमाको पदचिह्नमा अघि