अमेरिकी निर्वाचनमा दुई नेपाली उम्मेदवार

वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको

देउसी भैलीको मौलिकपन जोगाउनै मुश्किल

काठमाडौं । लक्ष्मीपूजाको दिन भैली र गोवद्र्धन पूजाको दिन देउसी खेल्ने नेपाली मौलिक धार्मिक परम्परा विस्तारै लोपहुँदै गएको छ । झिलिमिली साँझमा घरका दैलोमा आएर भैली खेल्ने, आगनभरी घुमेर देउसी

तारे होटलमा बढ्दो लगानी, प्रतिफल अनिश्चित

काठमाडौ‌ । काठमाडौ‌ नक्सालमा श‌कर ग्रुपले ८ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि उक्त ग्रुपले छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ

तिहारमा पनि घर फर्कन सकेनन् पहिरो पीडित

बलेवा । गत भदौ दोश्रो साता खसेको पहिरो थपिँदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएका उनीहरु अझै पनि घर फर्कन सकेका

निर्वाचनका लागि सबै प्रबन्ध सकियोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकप्रति प्रतिवद्ध भइ काम गर्नसके देशको आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने बताए । बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवं राष्ट्रिय

शिक्षण पेसा छाडेर फूल खेती, मनग्य आम्दानी

भरतपुर । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उनलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो

सेतीमा पक्की पुल निर्माण गरिँदै

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ र ३ जोड्ने गरी रातोपानीस्थित सेती नदीमा पक्की मोटरेवल पुल निर्माणको काम शुरु भएको छ । सो स्थानमा पुल नहुँदा वडा नं २ सार्दिखोलाका बासिन्दा

चीनका पूर्वराष्ट्रपतिलाई अधिवेशनबाट बाहिर निकालिनु राजनीतिक नाटक थियो ?

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवं पूर्व राष्ट्रपति हू जिन्ताओलाई गत हप्ता बेइजिङमा कम्युनिस्ट पार्टीको अधिवेशनबाट निकालिएको घटनासँग सम्बन्धित केही नयाँ भिडिओहरु सार्वजनिक भएका छन् । यसमा पोलिटब्यूरोबाट बाहिर

हिउँ छिचोल्दै उपल्लो डोल्पामा खाद्यान्न ढुवानी, नुन नपुगेको ५ वर्ष भयो

जाजरकोट । डोल्पाको छार्का ताङसोङ गाउँपालिका–६ का श्यामा तेन्जिन गुरुङलाई आफ्नो घरमा खाद्यान्न कसरी पुर्‍याउने चिन्ताले सताएको छ । कात्तिक महिनादेखि उपल्लो डोल्पाका अधिकांश बस्तीमा हिमपात भएर बाटो बन्द हुने

कोरोनापछि थलिएको व्यापार चलायमान बन्दै, चाडबाडमा किनमेल गर्नेको भीड

कञ्चनपुर । नेपालीको महान् चाड तिहारले कञ्चनपुरका सानाठूला बजारमा चहलपहल बढेको छ । पछिल्लो केही दिनयता तिहारका लागि सामान किनमेल गर्नेको बजार क्षेत्रमा बाक्लो भीड लाग्ने गरेको छ । तिहारमा