आसेपासे पुँजीवाद र नेता-व्यापारी कनेक्सनः ओलीका मोतिलाल दुगडजस्तै
काठमाडौं । आफू प्रधानमन्त्रीमा नियुक्ति भएको दुईसातामा शेरबहादुर देउवाले एक राज्य मन्त्री थपे । देउवाले आइतबार आफू निकट व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ति गरे । मुलुकले कोरोना महामारीको चरम