राष्ट्र बैंकको निर्देशनको असर बैंक र लघुवित्तको सेयरमा,
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाको लाभांशमा कडाइ गरेपछि त्यसको असर मंगलबार सेयर बजारमा देखिएको छ । बैंक तथा माइक्रोफाइनान्सको सेयरमा गिरावट देखिँदा