बिर्तामोडमा स्कोडा गाडीको नयाँ सोरुम

काठमाडौं । स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बिर्तामोडमा नयाँ शोरुम खोलेको छ । हलेसी अटोमोबाइलले पूर्वी नेपालमा स्कोडाको विक्री र विक्री पछिको सेवाको जिम्मेबारी पाएको पाएको पनि कम्पनीले जनाएको छ

सेयर बजारबाट पैसा कमाउनेको बिपक्षमा प्रचण्ड, अभिव्यक्तिको पुनः रक्षा गरे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले सेयर बजारबाट पैसा कमाउनेको बिपक्षमा अभिव्यक्ति दिएका छन् । न्यूज ऐजेन्सीलाई दिएको अन्तर्वार्तामा प्रचण्डले सेयर बजारलाई सकाउनुपर्छ नभनेको र लगानीकर्ताको

टोखाको मिलनटोलमा साथीमार्टको आउटलेट, नायिका वर्षा सिवाकोटीले गरिन् उद्घाटन

काठमाडौ ।नेपालकै ठुलो रिटेल चेन सुपरमार्केट साथीमार्टले काठमाडौंको ग्रान्डी हस्पिटल नजिकै टोखा मिलनटोलमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। नायिका बर्षा सिवाकोटीले पौष बिहीवार उक्त आउटलेटको उद्घाटन गरिन् । ओ टु

दैनिक व्यापार घाटा ५ अर्ब, भारतसँग मात्रै २ अर्ब ७७ करोड

काठमाडौं । एक दिनमा नेपालको व्यापारघाटा ४ अर्ब ९० करोड पुगेको छ । भारतसँग मात्रै दैनिक २ अर्ब ७७ करोडको व्यापार घाटा भइरहेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको

ड्याट्सनको देशव्यापी सर्भिस क्याम्प हुने, ८०% सम्म छुट

काठमाडौं । नेपालमा ड्याट्सन–नेसनवाइड सर्भिस क्याम्प हुने भएको छ । कम्पनीका अनुसार यो सर्भिस क्याम्प यही पुष ११ गतेदेखि १३ गतेसम्म नेपालको प्रमुख सहरहरुमा आयोजना गरिने भएको हो । ड्याट्सनका

करको मुद्दा फिर्ता लिने समय एक महिना थपियो

काठमाडौं । कर प्रशासनले निर्धारण गरेको कर रकममा चित्त नबुझाई पुनरावलोकनमा जाने करदाताहरुले मुद्दा फिर्ता पुस मसान्तसम्म गरेमा सहुलियत पाउने भएका छन् । सरकारले मंसिर मसान्तसम्म मुद्दा फिर्ताको समय दिएकोमा

५ महिनामा ७ खर्बको व्यापार घाटा,अघिल्लो वर्षभन्दा ५५ % बढी

काठमाडौं । आयात निरन्तर उकालो लागेपछि ५ महिनामा व्यापारघाटा ७ खर्बबाट उकालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ५ महिनाको तथ्यांकअनुसार मुलुकको व्यापार घाटा ७

कोरियन डिजाइनको नेपाली ब्रान्ड ‘इ चुलो’को दुई बर्ष

काठमाडौ।कोरियन डिजाइनमा इन्फ्रारेड प्रबिधिको नेपाली ब्राण्ड ‘ई चुलो’ नेपाली बजारमा उपलब्ध भएको दुई बर्ष पूरा भएको छ । ई चुलोको प्रयोग गरी खाना पकाउँदा उपभोक्ताले ग्याँसको तुलनामा करिब ४० प्रतिशत

नर्भिक अस्पतालले डाक्यो पहिलो साधारणसा, के के छन् अजेण्डा ?

काठमाण्डौ । पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेको छ । नर्भिकको पुस ७ गते बसेको संचालक समितिको बैठकले पहिलो वार्षिक

समस्याको चाङमा सेयर बजारः रवीन्द्र भट्टराईको लेख

आवश्यकता, चाहना र समस्या । यी तीनैको आशय एउटै हुन सक्दैन । आवश्यकता,चाहना र समस्या, सबैलाई एउटै वास्केटमा राखेर हेर्न थाल्यौं भने सेयर बजारको विकास सम्भव छैन । उदाहरणका लागि