फर्निचर तथा फर्निसिङ् व्यवसायी महासंघको नेतृत्वमा सर्वसम्मत, अध्यक्षमा

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न महासंघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई

कोकाकोलाले कर छली गरेको प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

काठमाडौँ । कोकाकोलालगायतका पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालले पूँजीगत लाभकर छली गरेको निष्कर्ष निकाल्दै राजस्व अनुसन्धान विभागले मुद्दा चलाउनु पर्ने निष्कर्ष सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ

नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारीको तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गणतन्त्र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारी गर्ने तयारी गरेको छ । सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेसँग आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग

बीमा कम्पनीमा आकर्षण देखिँदा ७१ अंकले बढ्यो नेप्से, २ दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबारको दिन नेप्से परिसूचक ७१.२० अंकले बढेर २५९१.४३ मा पुगेको छ । यो दिनको कारोबारमा १५३ वटा कम्पनीको

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानविन गर्न माग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार ललितपुरको पुल्चोकस्थित विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद

विद्यार्थीले बनाए विद्युतीय कार

निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो

माओवादीको अर्थनीतिः रुपमा आसेपासे पूँजीवादको विरोध, सारमा संरक्षक

काठमाडौं । जनयुद्धको राप र तापमा स्थापित एवं विस्तारित भएको नेकपा (माओवादी केन्द्र) शान्ति प्रक्रियामा आएको झण्डै १५ वर्ष भयो । यसबीचमा हरेक जसो सरकारमा उसको सहभागिता छ । ४

दुबईका अपार्टमेन्ट बेच्न काठमाडौंमा गैरकानूनी मेला

काठमाडौँ । दुबईका घर बिक्री गर्न नेपालको सोल्टी होटलमा मेला शुरु भएको छ । शनिबारदेखि शुरु भएको मेला आइतबार (आज)सम्म चल्ने ‘बिग पकेट रियल स्टेट’ले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको

रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

काठमाडौं । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र) ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा

अर्थमन्त्रीलाई विश्वास गरेनन् अन्तर्राष्ट्रिय संस्थाले, वैदेशिक सहायता झन् घट्यो

काठमाडौं । मुलुकमा तरलताको अभाव भइरहेको बेला वैदेशिक सहायताको प्रतिवद्धता पनि घटेको छ । अर्थमन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको तुलनामा ३४.५