स्मार्ट सहरका लागि छुट्टाइएको ११ अर्ब निर्णयमै सीमित,

काठमाडौं । सरकारले बजेट सुनिश्चितसहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको थियो । २०७७ चैत २५ मा बसेको मन्त्रिपरिषदको बैठकले तत्काल वातावरणीय प्रभाव मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय

पदाधिकारीले असहमति जनाएपछि बुधबारको कार्यसमिति बैठकमा विधान संशोधनको एजेण्डा छैन

काठमाडौं । विधान संशोधनको विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघका बहुमत पदाधिकारीहरुले असन्तुष्टि जनाएका छन् । बरिष्ठ उापध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था खारेज गरी अर्को कार्यकालदेखि प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था

अध्यक्ष भएपछि शेखरजीले गुटभन्दा माथि उठेर विधान संशोधनको प्रस्ताव गर्नुभयो

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा शेखर गोल्छा चुनिएपछि पहिलो बैठकबाट नै विधान संशोधनका लागि समिति गठन भएको थियो । उक्त समितिको संयोजकमा महासंघका पूर्वअध्यक्षसमेत रहेका कुशकुमार जोशी र सहसंयोजकमा पूर्वअध्यक्ष

कफीमा आकर्षण बढे पनि उत्पादन बढेन, ५ वर्षमा आयात दोब्बरले बढ्यो

काठमाडौं । मुलुकमा कफी खाने प्रचलन विस्तारै बढ्दो छ । कफी उत्पादन आठ दशक अघिदेखि नै सुरु भए पनि कफी पिउने चलन भने धेरैपछि मात्र शुरु भयो । २२ वर्ष

बलम्बु फ्लाइओभरको मुआब्जामा १ अर्बभन्दा बढी खर्च लाग्ने

काठमाडौं । बलम्बु फ्लाइओभर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणमा १ अर्ब १४ करोड मुआब्जा लाग्ने भएको छ । नागढुङ्गा सुरुङमार्गलाई जोड्न बलम्बुमा फ्लाइओभर पनि निर्माण गर्नुपर्ने छ । जसका लागि

बसभित्रै पार्टी, डिस्को र बार

काठमाडौं । हामीमध्ये धेरैलाई बसमा यात्र गरिरहँदा बसभित्र पनि डिस्को बार हुन्छ ? यहाँ पार्टी गर्न पनि मिल्छ भन्ने कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर यो बास्तविकता हो ।

१५५ वटा स्थानीय तहले अझै हिसाब मिलान गरेनन्

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिना अवधि सकिदासम्म पनि १५५ वटा स्थानीय तहले गत आर्थिक वर्ष २०७७/७८ को हिसाब मिलान गर्न सकेका छैनन् । महालेखा नियन्त्रक कार्यालय

एमसीसीमा कहाँ छ राष्ट्रघात देखाइदिनुपर्यो ? सित्तैमा पैसा दिन्छु भन्दा पनि चाहिँदैन भन्ने ?: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको दावी गरेका छन् । काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं

दुवईमा १०० स्टोर खोल्दै साथीमार्ट, ६ महिनामा १० स्टोर शुरु गर्ने

काठमाडौं । एक वर्षको अवधिमा मुलुकभर पुगेको रिटेल व्यवसाय साथीमार्टले ६ महिनाभित्र दुवईमा पनि आफ्नो शाखा विस्तार गर्ने भएको छ । विश्वका विभिन्न मुलुकमा पुग्ने योजना बनाएको साथीमार्टले त्यसको शुरुवात

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत लुिम्बनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । यस पुस महिनामा