पियोरको इलेक्ट्रिक स्कुटरको नयाँ वर्षको अफरः ८ हजार

काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै पियोर ब्राण्डको इलेक्ट्रिक स्कुटर खरिद गर्नेका लागि कम्पनीले विभिन्न अफर सार्वजनिक गरेको छ ।पियोर ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता ह्वाइट लोटस मोर्टसले पियोरको नयाँ

महालेखामाथि एक्यानको काउन्टरः ‘प्रिमियम शब्द कर्पोरेट हो, कर लगाउनका लागि होइन’

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले भने अनुसारको सेयर प्रिमियम रकममा कर लगाउन नमिल्ने सुझाव नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)ले दिएको छ । एक्यानले महालेखा परीक्षकले वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय

मेलम्चीमा बाढीले बगाएको रातोपुलमा निर्माणाधिन बेलिब्रिज अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोक चनौटे बजारमा मेलाम्ची बाढीले बगाएको रातोपुलमा निर्माणाधिन बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले अहिले यो बेलिब्रिजमा हाल्नुपर्ने फलामको

भिटिज भिसाको दुरुपयोग भयो, सरकारले कडाइ गर्नुपर्छः सांसद

काठमाडौं । भिजिट भिसामा विकृति र विसंगति बढेको भन्दै कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने सांसदहरुले बताएका छन् । आइतवार प्रतिनिधि सभा अन्र्तगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

हाइड्रो-मेकानिकलको काममा प्रश्न, साहस ऊर्जाका दुई प्राविधिकको निधन

काठमाडौं । निजी क्षेत्रले प्रवर्द्धन गरिरहेका जलविद्युत् आयोजनाको काममा गुणस्तरलाई ख्याल गरिदैन भन्ने कुराको उदाहरण बनेको छ सोलुखोला दुधकोसी जलविद्युत् आयोजना । साहस ऊर्जाले प्रवद्र्धन गरेको सो आयोजनाको पाइप परीक्षणका

सिटिजन्स बैंक इन्टरनेसनलको शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको जर्गाहामा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नवलपरासी जिल्लाको सुनवल नगरपालिका, जर्गाहामा पुस ९ गतेदेखि बैंकको ८९औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मण

बालबालिकालाई छात्रवृत्ति दिन गगन थापासहितको टिमले शुरु गर्यो ‘भरोसा स्कलरसिप’

काठमाडौं । शिक्षाबाट बञ्चित रहेका बालबालिकालाई छात्रवृत्ति दिने उद्देश्यले भरोसा स्करसिपको शुरुवात भएको छ । कोरोना महामारीको समयमा अभिभावक गुमाएर आयस्रोतको अभावका कारण शिक्षाबाट बञ्चित हुनुपरेको विद्यार्थीलाई छात्रवृत्ति दिने उद्देश्यका

नेप्से ६९.७७ अंकले घट्दा पनि २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार भारी अंकले बढेको नेप्से परिसूचक सोमबार सोही प्रकारले ओरालो लागेको छ । सोमबारको कारोबारमा नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६६ अंकमा सीमित भएको छ । यो दिनको

सुदूरपश्चिमका विमानस्थलका लागि बजेटको व्यवस्था

डोटी । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र

स्मार्ट सहरका लागि छुट्टाइएको ११ अर्ब निर्णयमै सीमित, बजेट नपाउँदा काम रोकियो

काठमाडौं । सरकारले बजेट सुनिश्चितसहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको थियो । २०७७ चैत २५ मा बसेको मन्त्रिपरिषदको बैठकले तत्काल वातावरणीय प्रभाव मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय