व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो सञ्जाल परिचालित हुनुपर्ने बेला
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो संजालनै परिचालित हुनुुपर्ने बेला आएको बताएका छन् । उनले सदस्य वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि यसतर्फ