महालक्ष्मी विकास बैंक र इजिलिंङ्क रेमिट्यान्सबीच सम्झौता
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटेन्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंङ्क रेमिट्यान्ससँग सम्झौता गरेको छ ।सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्सका