दुई वर्षदेखि चीनको अघोषित नाकाबन्दीः नेपाली व्यवसायी मर्कामा,

काठमाडौं । कोराना महामारी शुरु भएको २ वर्ष भइसकेको छ । तर, चीन सरकारले महामारीका कारण लगाएको नेपाली नाकामा गरेको कडाइ अझै खुल्ला गरेको छैन । चीनले नेपालसँगको सीमाना बन्द

प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएको छ । शुक्रबार साँझ गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रचण्डको सचिवालयको तर्फबाट छोरी गंगा दाहालले उक्त जानकारी

१२ हजार करोड भारु खर्च गरेर १०,७५० किलोमिटर लामो प्रसारण लाइन बनाउँदै भारत सरकार

नेपाल प्रसारण लाइन समयमा नै सम्पन्न हुने र गर्ने कुरा एकादेशको कथा जस्तै भएको छ । निार्मणका क्रममा रहेका ४५ प्रसारण लाइन परियोजनाको हालत उस्तै उस्तै छ भन्दा फरक पर्दैन

कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्न नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आफू संयोजक

बीमकको संघको अध्यक्षमा चंकी क्षेत्री

काठमाडौँ । नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । संघको आज बसेको साधारणसभाबाट सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्री संघको अध्यक्ष पदमा निर्विरोध चयन भएका हुन् ।

सातामा ४७ अर्ब कर संकलन गर्ने सरकारको लक्ष्य, करदातालाई दवाव र प्रलोभन

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्त नजिकिएसँगै व्यवसायीलाई कर तिर्न दवाव आउन थालेको छ । आर्थिक ऐन २०७८ ले दिएको छुट सुविधा लिन भन्दै व्यवसायीलाई विभिन्न माध्यमबाट

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० बस्ने ४१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलाले ५

सिटिजन्स बैंकका ग्राहकले कार्ड बीना नै एटिमबाट पैसा निकाल्ने सक्ने

काठमाडौं । सिटिजन्स बैंकले कार्ड बीना नै पैसा निकाल्ने मिल्ने सेवा सुरु गरेको छ । बैंकको यो सुविधा मार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकले बिना कार्ड एटिएमबाट पैसा

कमलादीमा बन्दै गरेको ‘स्काई वाक भ्यू टावर’ को ८०% काम सकियो, ६ महिनापछि सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको कमलादीमा बनिरहेको ‘स्काई वाक भ्यू टावर’ को ८० प्रतिशत कार्य सम्पन्न भएको छ । वन्डर्स नेपालले २०७६ सालमा नेपालमै पहिलोपटक स्काई टावर बनाउने भनिएको थियो । सोहीअनुसार

१० हजार लगानीमा शुरु भएको एभरेष्ट फेसनः १२ वर्षदेखि नेपालकै ‘नम्बर वान’ निर्यात कम्पनी

काठमाडौं । खुमलटारस्थित एभरेष्ट फेसनको कार्यलयको एक तला उक्लिँदै पुरस्कारले भरिएको दराजमा आँखा पर्यो । पुरस्कार र अवार्ड यति धेरै रहेछन्, एक ठूलो पसल जस्तो लाग्छ । यी पुरस्कार र