सार्वजनिक खरिद नियमावली ११औं पटक संशोधनको तयारीः के

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली ११औं पटक संशोधन गर्ने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार पारेको छ । मन्त्रालयका अनुसार नियमावलीको नियम संशोधन

आज ३ वटा कम्पनीको साधारणसभा, कुनले बनाउँदैछ लगानीकर्ताको हात खाली ?

काठमाडौं । आज तीन वटा कम्पनीले साधारणसभा बोलाएका छन् । आइतबार माउन्टेन इनर्जी नेपाल, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र महालक्ष्मी विकास बैंकको साधारणसभा रहेको छ ।सभा घोषणा गरेका कम्पनीमा

कान्तिपुरको सेयर बेच्ने र अरु कम्पनीमा लगानी गर्ने सिरोहियाको रणनीति, यस्तो छ व्यापारको साम्राज्य

काठमाडौं । नेपालको पहिलो व्यवसायिक सञ्चारमाध्यम कान्तिपुरका प्रकाशकसमेत रहेका मिडिया टाइकुन कैलाश सिरोहियाले कान्तिपुर पब्लिकेशनलाई प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी बनाए । २०४९ सालमा कान्तिपुर पब्लिकेशन प्रालिले कान्तिपुर र काठमाडौं पोस्टको

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले हकप्रद सेयर निष्काशनको लागि भन्दै भोली (पुस २६ गते) बुक क्लोज गर्ने भएको छ ।

शिखर इन्स्योरेन्स कर्पोरेट एक्सेलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । इन्स्योरेन्सलाई युरो ५० हजार नगदसहित सम्मान गरिएकाे हाे । विभिन्न १९ विधाहरुमा अवार्ड प्रदान गरिएको

जाडोले हिटरको व्यापार उच्च

काठमाडौं । चिसो मौसमका कारण बजारमा अत्यधिक रुपमा हिटर बिक्री भएको छ । जाडोबाट बच्नका लागि सबैभन्दा बढी प्रयोग हुने हिटर जाडो मौसम प्रवेश लगत्तै अत्यधिक हिटर बिक्री हुन थालेको

बक्यौता हुने कम्पनीलाई कर कार्यालयको दवाव, कर तिर्न सूचना निकाल्यो

काठमाडौं । पुस मसान्त लागेसँगै कर बक्यौता हुने कम्पनी तथा फर्मलाई दवाव दिन कर कार्यालयले सूचना निकालेको छ । आइतबार विभिन्न कम्पनी तथा फर्महरुको सूचना कर कार्यालयले निकालेको छ ।

बीमा कम्पनीले यी रेटिङ् प्राप्त कम्पनीसँग पुनर्बीमा गर्न पाउने

काठमाडौँ । बीमा समितिले बीमा कम्पनीहरुलाई तोकिएको रेटिङ् प्राप्त पुनर्बीमा कम्पनीसँग मात्रै पुनर्बीमा गर्न निर्देशन दिएको छ । समितिले बीमकको पुनर्बीमा निर्देशिका, २०७८ संशोधन गर्दै तोकिएको रेटिङ् प्राप्त पुनर्बीमा कम्पनीसँग

मेगा बैंककी सीइओ खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी सीइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन् । काठमाडौंमा आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सीइओ

संसद्को गतिरोध अन्त्य गर्न आग्रह गर्न प्रधानमन्त्री ओली निवासमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमालेले संसद निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका