२३ जलविद्युत कम्पनीलाई तत्काल आइपीओ निष्काशन गर्न नदिए

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा रहेका २३ वटा जलविद्युत कम्पनीलाई एक साता भित्र आइपीओ निष्काशन कार्य अगाडि नबढाए इप्पानले आन्दोलन गर्ने भएको छ । एक हप्ताभित्र जलविद्युत कम्पनीहरुको आइपीओ

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी)ले माघ १५

एक सातामा बैंकिङ प्रणालीमा थपियो ५९ अर्ब निक्षेप, सीडी रेसियो ९०% बाट तल झर्‍यो

काठमाडौं । बैंकमा रहेको स्थानीय निकायको पैसा ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्थासँगै बैंकहरुमा तरलता थपिएको छ । एकसातामा बैंकहरुमा ५९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । पुस १६

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

काठमाडौं । लोकप्रिय राइड सेयिरङ कम्पनी पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई

मानुङकोटमा बतास समूहले लगानी गर्ने निर्णय भएको छैनः नगरप्रमुख न्यौपाने

तनहुँ । व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आएपनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले स्पष्ट पारेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै

के लिथियम आयन ब्याट्री विद्युतीय सवारी साधनका लागि वरदान सावित हुँदैछ ?

एजेन्सी । विद्युतीय सवारी साधनको प्रयोग र उत्पादन बढ्दै गएको छ । खनिज तेलबाट चल्ने सवारी साधनको विकल्प बनिरहेको विद्युतीय सवारी साधनमा प्रयोग हुने महत्वपूर्ण सामग्रीका रुपमा ब्याट्रीलाई लिइन्छ ।

बरु सडक आयो, बनेन पुल

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका–३ शङ्करपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुङ्गे पुल निर्माण गर्न स्थानीयवासीले माग गरेको झण्डै आधा शताब्दी बितेको छ । तरपनि अझै उनीहरुको

निगमसँग साढे ४२ अर्ब ऋण असुलीका लागि लगानी कोष र सञ्चय कोषले के गर्दैछन् ?

काठमाडौं । विमान खरिद गर्दाको किस्ता तिर्न नसकेर ऋणको भारमा पिल्सिएको नेपाल वायुसेवा निगमले सरकारसँग थप १५ अर्ब रुपैयाँ माग गरेको छ । एकातिर ऋण तिर्न नसकिरहेको निगमले थप ऋण

पुँजी वृद्धिको भारले घट्यो वाणिज्य बैंकको लाभांश, ५ वर्षमा औषत ९ प्रतिशतले लाग्यो ओरालो

काठमाडौं । सेयर लगानीकर्ताका लागि सुरक्षित र भरपर्दो क्षेत्र मानिने वाणिज्य बैंकहरुले दिने लाभांशमा संचुकन आउन थालेको छ । कुनै समय औसतमा २३ प्रतिशतसम्म लाभांश दिने वाणिज्य बैंकहरुले गत आर्थिक

चालु आर्थिक वर्षको ५ महिनामा ३ करोड ३६ लाख कर फिर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिनाको अवधिमा सरकारले ३ करोड ३६ लाख ७६ हजार रुपैयाँ कर फिर्ता गरेको छ । अर्थमन्त्रालयका अनुसार चालु आवको मंसिरसम्ममा विभिन्न मन्त्रालयका