इन्टरनेट प्रदायकसँग एक करोड असुली

चितवन । विजुलीका खम्बा प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै १ करोड रुपैयाँ असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता ९६

महंगा रक्सी बेच्ने ग्रीनलाइनका सञ्चालक अभिषेक र अमित १ अर्ब ऋण नतिरी भागे

काठमाडौं । नेपालमा महंगा विदेशी रक्सी बिक्री गर्दै आएका ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवालले पाँच वाणिज्य बैंकको १ अर्ब रुपैयाँ बराबरको कर्जा नतिरी भागेका छन् ।

उपत्यकामा सभा सम्मेलन गर्न रोक, अरु के गर्ने के नगर्ने ?

काठमाडौं । कोरोना संक्रमण बढेसँगै सार्वजनिक स्थलमा हुने सबै प्रकारका कार्यक्रममा रोक लगाइएको छ । उपत्यका भित्रको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज राती १२ बजेदेखि लागू हुनेगरी

६ महिनामा पुँजीगत खर्च जम्मा ९.३९%, अर्थमन्त्रीले भने- बाँकी ६ महिनामा शतप्रतिशत खर्च गरौं

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आवको बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न निर्देशन दिएका छन् । चालु आवको पुस २७ गतेको तथ्यांकअनुसार जम्मा ९.३९ प्रतिशत पुँजीगत खर्च भएको

जानकी फाइनान्सले १५.७८ प्रतिशत लाभांश दिने

काठमाडौं । जानकी फाइनान्सको सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा

नारायणहिटी संग्रहालय रेष्टुरेन्ट ठेक्का प्रकरणमा मुछिएका दाहालले दिए राजीनामा

काठमडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालन ठेक्का प्रकरणमा मुछिएका

सेयर बजारमा निरन्तर उछाल, लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारमा निरन्तर उछाल जारी रहेको छ । मंगलबार पनि बजारमा लगानीकर्ता उत्साहित देखिएका छन् । यो दिन बजार मापन गर्ने सूचक ४९.१९ अंकले बढेर परिसूचक २८३४.१३ बिन्दुमा

सेञ्चुरी बैंकको सीइओको तलब डेढ करोड बढी

काठमाडौं । सेञ्चुरी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई १ करोड ५७ लाख १८ हजार ५ सय रुपैयाँ तलब भत्ता दिएको छ । बैंकको सीइओको तलब अघिल्लो आर्थिक वर्षको तुलनामा गत

स्वागत र बिदाइका लागि विमानस्थल नआउन आग्रह, भिजिटर पास उपलब्ध नगराइने

काठमाडौं । कोरोना महामारी संक्रमण जोखिम उच्च भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भिजिटर पास उपलब्ध गराउन बन्द गरेको छ । विमानस्थलले एक सूचना जारी गर्दै कोभिड–१९ को जोखिम समतेलाई दृष्टिगत गरी

गभर्नरको ‘सेयर’ नीतिप्रति अर्थमन्त्री रुष्ट

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले गर्ने लगानीको विषयमा राष्ट्र बैंकको नियमप्रति अर्थ मन्त्रालयले असन्तुष्टि जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीले लिएको नीतिप्रति अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गरेका