कोरोना संक्रमण बढेपछि सडकमा ४० प्रतिशतले घटे सवारी

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर उच्च भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक चाप घट्न थालेको छ । कोरोना संक्रमण भएपछि धेरै होम आइसोलेसन तथा कार्यालयहरुले ‘वर्क फ्रम होम’ लागू गरेपछि सडकमा

ओमिक्रोन: खोप कार्ड अनिवार्य गरेपछि खोप लाउनेको भिड बढ्यो, ट्राफिक ४०% ले घट्यो

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भोलिबाट सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ । सरकारले रेष्टुराँ, फिल्म हल, क्लब, पार्कलगायतका सार्वजनिक स्थानमा

ग्लोबल आइएमई लघुवित्तको नाफा २२.२५% ले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । ६ महिनाको अवधिमा कम्पनीको नाफा २२.२५ प्रतिशतले बढेर १४ करोड ७८ लाख

५ महिनापछि ५ कम्पनीले पाए आइपीओ निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ महिनापछि ५ वटा कम्पनीलाई आइपीओ निष्काशनको लागि अनुमित दिएको छ । बोर्डका अनुसार जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, राष्ट्र

८३ हजार करोड खर्चेर बाघा बोर्डरमा मेगा सिटी बनाउँदै पाकिस्तान, भारतीय मिडियाको दुख्यो टाउको

एजेन्सी । आर्थिक संकट भोगेको भन्दै पश्चिमा र विशेष गरी भारतीय सञ्चर माध्यमले गरेको गलत प्रचारलाई चिर्दै पाकिस्तान सरकारले बाघा बोर्डर नजिकै विशाल नयाँ शहर निर्माण गर्ने महत्वाकाक्षी परियोजना अगाडि

प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा रहेको निफ्राले यसरी बढायो नाफा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।यो अवधिमा कम्पनीको नाफामा सुधार देखिएको छ । निफ्राले पुस मसान्तसम्म आइपुग्दा ४४

किवी खाने ट्रेन्ड बढ्दै, ५ वर्षअघि १ लाखको आयात नहुने अहिले वार्षिक करोडौंको आयात

काठमाडौं । पछिल्लो समय किवी खाने ट्रेन्ड बढ्दै गएको छ । नेपाली बजारमा उच्च रुपमा उत्पादन हुन थालेपछि किवी खानेको ट्रेण्ड बढ्दै गएको हो । खाँदा स्वादिलो र रसिलो मानिने

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएकोमा बिहीबार १ हजार रुपैयाँले बढेर ९३

काम नगर्ने ७ कम्पनी कालोसूचीमा

काठमाडौं । समयमै काम नगर्ने ७ कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।  कार्यालयले १ देखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।  कार्यालयका अनुसार गजराज बालन योगीको कम्पनी वालन बदर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्स्लटेन्ट एन्डसप्लायर्स र निहाल गुरुङको कम्पनी ग्रीन टेक प्रोजेक्ट १ वर्षका लागि कालो सूचीमा परेका छन् ।  त्यसैगरी चेतबहादुर बुढाको कम्पनी एनएनसी निर्माण सेवा प्रालि, इमानुल्लाह फकिरको कम्पनी शाह निर्माण सेवालाई १ वर्ष र रञ्जन रायमाझीको कम्पनी आरोग्य कन्स्ट्रक्सन पनि ३ वर्षका लागि कालो सूचीमा परेका छन् ।  कार्यालयले विज्ञान कुमार अर्यालको कम्पनी डाइग्नोकेन्ट जय शम्भु जेभीलाई भने २ वर्षका लागि कालोसूचीमा राख्को छ । 

कम भिजिविलिटीका कारण अधिकांश गन्तव्यका हवाई उडान प्रभावित

काठमाडौं । बिहीबार विहानैदेखि मौसम प्रतिकुलताका कारण अधिकांश हवाई उडान प्रभावित भएका छन् । काठमाडौंबाट विभान्न गन्तव्यमा हुने हवाई उडान कम भिजिविलिटीका कारण प्रभावित भएका हुन् । हाल काठमाडौं, पोखरा,