नेपालको प्रिमियम मदिरा ब्राण्ड ‘यार्सागुम्बा’ अब जापानमा

काठमाडौँ । नेपालको प्रिमियम ह्विस्की यार्सागुम्बा जापानमा निर्यात भएको छ । एभरेष्ट हर्ब्स प्रालिले उत्पादन गरेको प्रिमियम मदिरा ब्राण्डलाई जापानको तोमोदाची हब कम्पनीले जापान निर्यात गरेको हो । यार्सागुम्बासहित विभिन्न

तीन दिनमा ३३ हजारबढी संक्रमित पुष्टि, बिहीबार थपिए १२ हजार ३३८

काठमाडौं । कोरोना संक्रमणको दर हालसम्मकै उच्च भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन दिनमा ३३ हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । दैनिक १० हजारभन्दा बढी कोरोना संक्रमित

कोहलपुर-सुर्खेत १३२ केभीप्रसारण लाइनमा स्थानीयवासीको अवरोध

कर्णाली । बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पुर्याएका छन् । स्थानीयवासीले उचित मुआब्जाको ग्यारन्टी नभएसम्म जग्गा प्रयोग गर्न

बन्दीपुर केबलकार र ५ तारे होटलमा दुई अर्ब ६० करोड लगानी

बन्दीपुर । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले

दुई वटा बीमा कम्पनीले पाए बोर्डबाट हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा निर्जीबन बीमा कम्पनीलाई हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि

कोरोना: वाणिज्य बैंकका ५७ सय कर्मचारी संक्रमित, ६० शाखा बन्द

काठमाडौं । पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ । विश्वको तथ्यांक हेर्ने हो भने पछिल्लो एक सातामा २० प्रतिशतले संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा

त्रिविका परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेका सबै परीक्षा स्थगित गरेको छ । उपत्यकाका केही केन्द्रमा कोरोना संक्रमण देखिएकाले अर्को सूचना प्रकाशित नभएसम्म माघ ९ गतेदेखिका परीक्षा स्थगित गरिएको विश्वविद्यालयका

कारोबार रकम सुस्ताउँदै, सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार बजारमा सुधार भएपछि कारोबार रकम भने अपेक्षा अनुसार हुन सकेको छैन । बजार मापन गर्ने सूचक ३२.९६ अंकले बढेर परिसूचक २९३१.२६

सेयर बजारमा थपियो १ करोड ३४ लाख कित्ता सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा विभिन्न ४ कम्पनीको १ करोड ३४ लाख ९१ हजार ८८९ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेमा माछापुच्छ्रे बैंक आशा लघुवित्त, साधना लघुवित्त र गुँरास

८० करोड लगानीमा तौलिहवामा मार्स हस्पिटालिटी होटल आउँदै

काठमाडौं । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ तौलिहवा रोडमा सुविधा सम्पन्न हस्पिटालिटी होटल निर्माण गर्ने भएको छ । मार्स हस्पिटालिटी गु्रप प्रालीले तौलिहवामा ८० करोड लगानीमा मार्स हस्पिटालिटी