स्वदेशी लगानीमै पश्चिम सेती बनाउने तयारी, लागत २

काठमाडौं । अष्ट्रेलियन र चिनियाँ कम्पनीले बनाउन नसकेको पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा बनाउन गृहकार्य शुरु भएको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा आफै पश्चिम सेतीलाई स्वदेशी

धौलागिरी लघुवित्तले आइपीओ ल्याउने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ । बागलुङ नगरपालिका-२ मा रहेको संस्थाले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । त्यसको लागि सन्राइज

मन्त्रिस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनको सम्झौता फिर्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिएको बताएका छन् । “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता

१० वर्षमा विदेशिने महिलाको संख्या ७१% ले बढ्यो

काठमाडौं । केही वर्षयता वैदेशिक रोजगारीलगायतका विभिन्न कारणले विदेश जाने महिलाको संख्यामा उल्लेख्य वृद्धि भएको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजाअनुसार पछिल्लो १० वर्षमा विदेशीने

काठमाडौं महानगरमा साढे ८ लाख र नार्फाभूमि गापमा ४४२ जनसंख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने कुल जनसंख्या ८ लाख ६५ हजार ९०६ पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नगरपालिकाहरुमा सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाको

सबैभन्दा धेरै जनसंख्या मधेश र कम कर्णाली प्रदेशमा, बाग्मती प्रदेशमा जनसंख्या हिस्सा घट्यो

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार प्रदेशगत हिसाबमा सबैभन्दा धेरै जनसंख्या मधेश र सबैभन्दा कम जनसंख्या कर्णाली प्रदेशमा रहेको छ । विवरणअनुसार मधेश प्रदेशमा २०.९९ प्रतिशत र

क्रिप्टो करेन्सी, नेटर्वक मार्केटिङ्ग जस्ता गैरकानूनी कारोबार नगर्नुः संघ

काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार-व्यवसाय नगर्न स्वदेशी तथा विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ । क्रिप्टो/भर्चुअल करेन्सी तथा नेटर्वक मार्केटिङ्ग कारोबार-व्यवसाय गैरकानूनी भएको भन्दै

मन्त्री श्रेष्ठको चेतावनीपछि त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालकले गरे अलपत्र युवालाई उद्धार गर्ने प्रतिबद्धता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न व्यक्ती वा कम्पनीलाई पीडितको तत्काल उद्धार गर्न चेतावनी दिएको

वाणिज्य बैंकको नाफा १०% ले बढ्यो, १६ बैंकको नाफा अर्बबढी

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकको औषत नाफा १०.०९ प्रतिशतले बढेको छ । बैकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय अवस्था अनुसार बैंकहरुको अधिकांश बैंकको नाफा सुधारोन्मुख देखिएको छ

नेपालको जनसंख्या २ करोढ ९१ लाख, पुरुषको तुलनामा महिलाको संख्या ६ लाख बढी

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार महिलाको संख्या १ करोड ४९ लाख १