ग्लोबल आइएमई बैंकको नाफा १५.०४ प्रतिशतले बढ्यो

काठमाडौ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । महिनाको अवधिमा बैंकको नाफ १५.०४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ३३ लाख ८४

प्रभु बैंकको नाफा १७% ले घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा प्रभु बैंकको नाफा १६.९० प्रतिशतले घटेर १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको

तेस्रो टेलिकम कम्पनीको ‘स्पेस’ हुँदाहुँदै पनि किन असफल भयो स्मार्ट टेलिकम ?

काठमाडौं । मुलुकको टेलिकम व्यवसायमा ठूलो ‘स्पेस’ बाँकी रहेको भन्दै सिजी टेलिकमले युनिफाइड लाइसेन्सका लागि मरिहत्ते गरिरहेको छ । यता, तेस्रो ठूलो टेलिकम कम्पनी बनेर नेपाल टेलिकम र एनसेलसँग प्रतिस्पर्धा

नबिल बैंकको नाफा २ अर्ब १८ करोड, अन्य सूचकमा के-के देखियो सुधार ?

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा नाफा ८.२० प्रतिशतले बढाएर २ अर्ब १८ करोड १४ लाख २० हजार रुपैयाँ कमाएकाे छ । गत आवको सोही अवधिमा बैंकको

६ महिनामा एनआइसी एशिया बैंकको नाफा २ अर्ब ४० करोड, यस्ता छन् अरु सूचक

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा २ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन वार्षिक विन्दुगत आधारमा १६.५७ प्रतिशतको वृद्धि हो

सांग्रिला डेभलपमेन्ट बैंकको १०६ औं शाखा राजापुरमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले राजापुर बजार, राजापुर नगरपालिका–४ बर्दियामा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवारबाठ उक्त शाखा संचालनमा ल्याएको हो । राजापुर शाखा कार्यालय संचालनमा आए सँगै सो

उद्यमी बन्न इच्छुक व्यक्तिलाई कामना सेवा विकास बैंकको तालिम

काठमाडौं । कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशिलता विकास र प्रवर्धनको लागि सञ्चालन गरिएको इन्टरपेनर्सिप डेभलपमेन्ट कार्यक्रम सम्पन्न भएको छ । माघ २ देखि ६ गते सम्म भर्चुअल

नेपालको प्रिमियम मदिरा ब्राण्ड ‘यार्सागुम्बा’ अब जापानमा

काठमाडौँ । नेपालको प्रिमियम ह्विस्की यार्सागुम्बा जापानमा निर्यात भएको छ । एभरेष्ट हर्ब्स प्रालिले उत्पादन गरेको प्रिमियम मदिरा ब्राण्डलाई जापानको तोमोदाची हब कम्पनीले जापान निर्यात गरेको हो । यार्सागुम्बासहित विभिन्न

तीन दिनमा ३३ हजारबढी संक्रमित पुष्टि, बिहीबार थपिए १२ हजार ३३८

काठमाडौं । कोरोना संक्रमणको दर हालसम्मकै उच्च भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार तीन दिनमा ३३ हजारभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । दैनिक १० हजारभन्दा बढी कोरोना संक्रमित

दुई वटा बीमा कम्पनीले पाए बोर्डबाट हकप्रद सेयर निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा निर्जीबन बीमा कम्पनीलाई हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि