अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आवको दोस्रो त्रैमासको अवधिमा अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा १३.९१ प्रतिशतले बढेको छ । कम्पनीले यस अवधिमा ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रभु क्यापिटलको विन्टर अफर, २ वर्षसम्म फ्रि डिम्याट र मेरोसेयर सुविधा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ । हाल देशभरी व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

काठमाडौं । एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक

अख्तियारमा लेखराज भट्टको बयानः बढी उत्खनन गर्नेलाई छुट दिन मन्त्रालयले भनेको छैन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सिमेन्ट उद्योगलाई जरिवाना लगाउनेमा मन्त्रालयको कुनै भूमिका नभएको बयान दिएका छन् । अख्तियारले गत बुधबार खानी विभागका

बुद्ध होलिडेजको भ्यालेन्टाइन अफर, ७ हजारमा दुईतर्फी टिकट र बेड एण्ड ब्रेकफास्ट

पोखरालगायत देशका विभिन्न गन्तव्यहरुको होलिडेज प्याकेजमा छुटैछुट काठमाडौं । कोभिडको तेस्रो लहरपछि सुस्ताएको पर्यटन क्षेत्रलाई गतिशिल बनाउन बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले विभिन्न आकर्षक होलिडे प्याकेजहरु ल्याएको छ ।

अब खल्तीका प्रयोगकर्ताले फोन पेको क्यूआर प्रयोग गर्न पाउने

काठमाडौं । मोबाइल वालेट सेवा प्रदायक खल्ती र भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार एक कार्यक्रमबीच फोन पे र खल्तबीच उक्त सम्झौता भएको हो

तीन ठाँउमा सानिमा बैंकको शाखा विस्तार

काठमाडौं । सानिमा बैंकले एकै दिन तीन ठाँउमा शाखा विस्तार गरेको छ । बैंकले कावासोती, बर्दिबास र अत्तरियामा शाखा विस्तार गरेको छ । बैंकको कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको कावासोती नगरपालिकाका

अख्तियारले सिमेन्ट उद्योगीलाई लगाएको मुद्दाले निजी क्षेत्र हतोत्साही भयो

काठमाडौं । निजी क्षेत्रका तीन संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सिमेन्ट उद्योगीविरुद्ध लगाइएको भ्रष्टाचारको मुद्दाले निजी क्षेत्र हतोत्साही भएको टिप्पणी गरेका छन्

यस्तो छ अख्तियारमा मारुती सिमेन्टका सञ्चालक गोयलको बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना सिमेन्ट उद्योगी विरुद्ध नियम विपरीत खानी उत्खनन् गरेको भन्दै गत बुधबार विशेष अदालतमा मुद्दा दायर गर्यो । आयोगले मुद्दा चलाउनु अगाडि खानी

आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य

काठमाडौं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका