अझै शुरु भएन कोटेश्वर चोकमा आकाशे पुल निर्माण

काठमाडौं । झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै शुरु हुनसकेको छैन । सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग

राष्ट्र बैंकले गर्यो २ विभागको मर्ज, गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई वटा विभागलाई मर्जर गरेर एउटै बनाएको छ भने नयाँ विभाग पनि स्थापना गरेको छ । राष्ट्र बैंकका अनुसार ‘विकास बैंक सुपरिवेक्षण विभाग’ र ‘वित्त

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकमले दियो साथ

काठमाडौं । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार दोहोरो अंकको गिरावट देखिएको छ । बजारमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ । बजार मापन गर्ने सूचक १४.५८ अंकले

नविल र एनबी बैंकको मर्जर भाँड्न दुगडले गुहारे अर्थमन्त्री, मन्त्रालयले राष्ट्र बैंकलाई यस्तो पत्र पठायो

एनबी बैंकका सेयरधनी आइएफआइसीको सेयर किन्न पहिलो हकदार बन्न पाउने व्यवस्थामा टेकेर दुगडले अहिले अदालतदेखि अर्थमन्त्रालयसम्म हारगुहार गरे पनि उनी एनबी बैंकको सेयरधनी भएको कानूनी मान्यता छैन । गैरकानूनी सेयरधनीले

हवाई इन्धनको मूल्य बढेपछि भाडा पनि बढ्यो, कुन गन्तव्यको कति ?

काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले मूल्य बढाएपछि वायुसेवा कम्पनीले पनि हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघले नयाँ निर्णय गर्दै विभिन्न गन्तव्यको हवाई

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले बढेर ९२

शिखर इन्स्योरेन्सको हकप्रद पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले मात्रै शिखर इन्स्योरेन्सले निष्काशन गर्न लागेको हकप्रद सेयर पाउने भएका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको

सिद्धार्थ इन्स्योरेन्सले १५.७८% लाभांश दिने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कमपनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर तथा ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष

कार्गो भाडा महंगो हुँदा हस्तकलाको निर्यात खस्कियो

काठमाडौं । कोरोना महामारीका कारण निकै खस्किएको हस्तकलाको व्यापार झन पछिल्लो समय खस्किँदै गएको छ । सामान्य अवस्थामा वार्षिक १२ अर्बसम्म निर्यात हुँदै आएकोमा कोरोनाका कारण ६ अर्बमा सीमित भएको

माधव नेपालको निर्देशनमा ‘स्टण्ट’मन्त्री आलेको नाङ्गोनाच, विवादास्पद अधिकारीलाई क्यानको डीजी

पर्यटनमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणको १२औं तहका उपमहानिर्देशक वा नेपाल सरकारका सहसचिव हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्राधिकरणका ११औँ तहका प्रदीप अधिकारी नियुक्त भएको जानकारी दिएका छन्