माघ महिनाको ३ साता १२ अर्बले निक्षेप घट्दा

काठमाडौं । निक्षेपभन्दा कर्जा बढी बढाउने क्रमलाई बैंकहरुले माघ महिनामा समेत निरन्तरता दिएका छन् । वाणिज्य बैंकहरुको स्वदेशी मुद्रामा पुस मसान्तसम्म ४२ खर्ब २७ अर्ब निक्षेप थियो भने कर्जा ४०

१५.७१ अंकले बढ्यो नेप्से, निफ्राको सेयरमा करिब ८%को उछाल

काठमाडौं । सोमबार नेप्से परिसूचक १५.७१ अंकले बढेर २८५१.८८ विन्दुमा पुगेको छ । यो दिन १२४ वटा कम्पनीको सेयर मूल्यमा हरियाली छाउँदा ८३ कम्पनीको सेयर मूल्य ओरालो लागेका छ ।

यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । कम्पनीले ल्याएको

बालाजुको लोलङ हाइटमा डिशहोम फाइवरनेटको सह-वितरण शोरुम उद्घाटन

काठमाडौं । नेपालभर इन्टरनेट सेवा बिस्तार गरिरहेको डिशहोम फाइवरनेटले काठमाडौं बालाजुको लोलङ हाइटमा सह–वितरण शोरुमको शुभारम्भ गरेको छ । माघ २३ गतेदेखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न

फेरि नम्बर १ एसयूभी बन्न सफल भयो टाटा नेक्सोन

काठमाडौं । टाटा मोटर्सले यो महिना पनि आफ्नो दमदार प्रदर्शन कायम गर्दै अन्य ब्राण्डका सवारी साधनको बिक्रीलाई पछि पार्दै शीर्षस्थान कायम गर्न सफल भएको छ । पछिल्ला केही महिना टाटा

जनरल इन्स्योरेन्सको नाफा ५६% ले बढ्यो

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा खुद नाफा बढाएको छ । गत आवको सोही अवधिको तुलनामा कम्पनीले खुद नाफा ५६.२० प्रतिशतले बढाउन सफल भएको हो ।

महालक्ष्मी लाइफको खुद बीमाशुल्क ४३% ले बढ्यो, नाफामा सामान्य सुधार

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले यस अवधिमा ६७ करोड ९१ लाख ५१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ

नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोडको विकास ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र जारी गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार विकास ऋणपत्र २०८० बिक्री गर्न लागेको हो । बैंकहरुमा तरलता

केही बैंक अनुशासित नहुँदा राष्ट्र बैंकले प्रणालीमै हस्तक्षेप बढायो

स्थापना कालदेखि सिटिजन्स बैंकको उच्च व्यवस्थापनमा कार्यरत गणेशराज पोखरेल पछिल्लो ३ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्व विद्यालयबाट वित्त

एक-दुई वटा बैंकले बैंकिङ क्षेत्रकै बदनाम गरे, यस्तै हो भने बैंक जोगाउन गाह्रो छ

बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) ले हालै तरलता अभावका कारणहरू र समाधानका लागि सुझावहरूको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन तयार गर्दा आफैंमाथि औंला ठड्याएको छ । रिपोर्ट हेर्दा