टक्सार पिखुवाखोला हाइड्रोपावरले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावरले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यसका लागि आइबार

एकल विन्दु सेवा कार्यान्वयन हुन सक्दैन् : सीइओ भट्ट

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शुसिल भट्टले एकल विन्दु सेवा कार्यान्वयन गर्न नसकिएको बताएका छन् । प्रतिनिधी सभाको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल

ग्लोबल आइएमई बैंकको मिथिला चित्र अंकित क्यालेण्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका

सेयर बजारमा विभिन्न समस्या छन्, समाधान गर्न नयाँ नेतृत्व पठाएको छुः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारमा विभिन्न खालका समस्या रहेको भन्दै त्यस्ता समस्या समाधान गर्न, बजारको गुणात्मक विकास तथा विस्तार गर्न धितोपत्र बोर्डमा नयाँ नेतृत्व पठाएको बताएका छन् ।

फाइभजी परीक्षणको मास्टर प्लान बनाउन चार कम्पनी छनोट

काठमाडौं । फाइभजी परीक्षणको लागि मास्टर प्लान बनाउन भन्दै नियामक निकाय नेपाल दूरसञ्चा प्राधिकरणले चार कम्पनीलाई सर्ट लिष्ट गरेको छ । प्राधिकरणल एम-एस टेलिग्लोब सोलुसन प्रालि र एम–टेल सोलुसन प्रालि

सेयर बजारमा भारी गिरावट, बीमा समितिको निर्देशनले केही लगानीकर्ता मालामाल बन्दै

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा गिरावट आउँदा पनि कारोबार रकम भने बढेको छ । गत साता बीमा समितिले बीमा कम्पनीको

बोरामा पैसा राख्ने क्रम बढ्योः डा. बाबुराम भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनौपचारिक अर्थतन्त्र व्यापक बिस्तार भएको बताएका छन् । अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा बैंकका सीइओहरुसँग छ्लफल गर्न आयोजित बैठकमा डा. भट्टराईले

साढे ११ अर्ब चिनियाँ सहयोग, निर्धारण गरिएका परियोजनामा खर्च गरिने

काठमाडौं । चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उक्त रकम दुवै देशको सहमतिमा निर्धारण गरिएका

मेट लाइफको नयाँ बोनस दर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने

काठमाडौँ । अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ (१६ जुलाई २०२० देखि २०२१) सम्मको बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन बीमा समितिबाट

नबिल बैंकले बौद्धनाथ स्तुपामा जडान गर्यो वातावरण मैत्री लुङ्गटा

काठमाडौं । नबिल बैंकले बौद्धनाथ स्तुपामा वातावरण मैत्री लुङ्गटा जडान गरेको छ । जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन् गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बैंकले काठमाडौंको बौद्ध स्तुपाका