अर्थमन्त्रीले सोधे- बैंक र व्यवसायमा एउटै व्यक्ति वा

काठमाडौं । अर्थमन्त्रालयले सोमबार आगामी आर्थिक वर्ष ०७९/८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयका लागि सुझाव लिन बैंक, बित्तीय संस्था र बिमा क्षेत्रका सरोकारवालासँग छलफल गरेको छ

नेपालमा पनि भारतमा जस्तै क्रिप्टोमा कर लगाउन सम्भव छ ?

संसारका कैयन देशलाई टाउको दुखाई बनेको क्रिप्टो करेन्सी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नेपाल सरकार भने अलमलमा देखिन्छ ।काठमाडौं । चैत १३ गते अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्री तथा प्रतिनिधि

बुद्धनगर एग्रो फार्मले आइपीओ निष्काशन गर्ने

काठमाडौं । बुद्धनगर एग्रो फार्मले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । फार्मले प्रति कित्ता एक सय रुपैयाँका दरले ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

मुक्तिनाथ विकास बैंकद्वारा निलसागर सेवा आश्रमलाई सहयोग वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दाङ जिल्लाको राप्ती गाउँपालिका-८, पिपरीमा रहेको नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तु, डस्टबीन तथा अन्य

काराेबार रकमसँगै सेयर बजारमा गिरावट, टिकेन लगानीकर्ताको खुसी

काठमाडौं । बीमा समितिको जीवन तथा निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी बढाउने नीतिले बीमा कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने चर्चा चर्चामै सिमित बनेको छ । बीमा समितिले जीवन बीमा कम्पनीको

महालक्ष्मी लाइफले असारभित्रै आइपीओ ल्याउने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी असारभित्रै सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले आउने असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई जारी गर्ने जानकारी

ग्लोबल आइएमईको मोवाईल बैंकिङर्माफत् भारत पे, पेटीएम र गुगल पेमा कारोबार गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल-भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रालि) सँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार यस बैंकको मोबाईल

कोरोना संक्रमणको २ वर्षः इन्टरनेटले मार्यो फड्को, थपिए एक दर्जन कम्पनी

काठमाडौं । विश्वब्यापी रुपमा कोरोना संक्रमण फैलिएको २ अर्बको अवधिमा अनलाइनमा आधारित व्यवसाय फस्टाएसँगै एक दजर्न नयाँ इन्टनेट कम्पनी थपिएका छन् । लकडाउनको अवधिमा इन्टरनेट माग वृद्धि भएसँगै नयाँ कम्पनीहरु

एनआईबिएल समृद्धि फण्ड-१ परिपक्व, लगानीकर्ताले कति पाए प्रतिफल ?

काठमाडौं । एनआईबिएल समृद्धि फण्ड-१ परिपक्व भएपछि इकाईधनीको लगानी फिार्ता गर्न थालेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रवद्र्धक रहेको तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचअल फण्ड

विन नेपाल लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷०७८ को सञ्चित मुनाफा ११.०५ प्रतिशत लाभांश दिने