सेन्साई को ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना सार्वजनिक

काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको नयाँ बर्ष २०७९ को अवसरमा ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको

नेपाली सेनाले खुलायो ४ हजार जनाका लागि जागिर

काठमाडौं । नेपाली सेना भर्ना छनौट निर्देशनलयले ४ हजार नेपाली सेना माग गरेको छ । निर्देशनलयले आज सुचना जारी गर्दै ४ हजार नेपाली सेना माग गरेको हो । निर्देशनालयले नेपाली

आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा वैशाखमा, बुक क्लोज कहिले ?

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले वैशाख ९ मा बस्ने साधारणसभाको बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले चैत २५ देखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

तीन महिनादेखि नेतृत्वविहीन नेपाल टेलिकम, योजना अस्तव्यस्त

काठमाडौं । नेपाल टेलिकम नेतृत्वविहीन भएको झन्डै तीन महिना भएको छ । निजीक्षेत्रसँग चर्को प्रतिष्पर्धामा उत्रिनु पर्ने टेलिकम लामो सयम निमित्त प्रबन्ध निर्देशककै भरमा चलिरहेको छ । निमित्तको भरमा चलेको

‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक, एकै पटक हजारौं फोनमा सूचना दिन सकिने

काठमाडौं । सूचना प्रविधि कम्पनी रिङ्गेज प्रालिले आवाजमा अधारित नयाँ संचार सेवा ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ सार्वजनिक गरेको छ । भक्सक्रो प्रालिको प्राविधिक समन्वयमा संचालित यो सेवाको नेपालमै पहिलो ब्यवसायिक सरुवात

टेलिकमले ल्यायो ‘अल नेट भ्वाइस प्याक’ अफर

काठमाडौं । नेपाल टेलिकमले ‘अल नेट भ्वाइस प्याक’ नामक अफर ल्याएको छ । टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको

फर्कियो सेयर बजार, ४ कम्पनीको कारोबारमा सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । केही समययता निरन्तर घटिरहेको बजारमा बुधबार भने केही सुधार देखिएको छ । इन्डेक्समा सुधार देखिएको भएपनि कारोबार रकममा धेरै उत्साह

आइपीओ निष्कासन गरेको बलेफी हाइड्रोपावरको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानीगर्दा कम्पनीको वित्तीय अवस्थाबारे जानकारी लिनु आवश्यक हुन्छ । कम्पनीको आम्दानी, लाभांश

आरटिजिएस प्रणाली सञ्चालनकाे समय सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटिजिएस प्रणाली सञ्चालनको समय सीमा बढाएको छ । राष्ट्र बैंकका अनुसार हाल सञ्चालन भइरहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) सिस्टम मार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने

प्राइम बैंकको २५ लाख कित्ता ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले प्राइम ‘१०% प्राइम डिबेन्चर २०८८’ जारी गरेको छ । बैंकले २ अर्ब २५ करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । २५ लाख