बंगलादेश अलआउट, नेपाललाई १०७ रनको लक्ष्य

काठमाडौं । आईसीसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको छ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भेल रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङको

आज सार्वजनिक बिदा, यस्तो छ बकर इदको महत्त्व

काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो: चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दावी गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

गाजा क्षेत्रका ५० हजार बालबालिकालाई तत्कालै कुपोषणको उपचार आवश्यक

एजेन्सी । संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा रहेका ५० हजारभन्दा धेरै बालबालिकाहरुलाई तत्कालै कुपोषणको उपचार आवश्यक रहेको औंल्याएको छ । प्यालेस्टेनी शरणार्थीहरु सम्बन्धी समस्या हेर्ने संयुक्त राष्ट्रसंघीय एजेन्सीले यस्तो बताएको हो

एक महिना भित्र कोपोमिसमा आबद्ध नहुने सहकारीको दर्ता खारेजी हुने

काठमाडौं । एक महिनाभित्र एकिृत व्यवस्थापन प्रणाली (कोपोमिस)मा आबद्ध नहुने सहकारीको दर्ता खारेजीसम्म हुने भएको छ ।सहकारी विभागले एक महिना भित्र अनिवार्य रुपमा कोपोमिसमा सहकारीलाई आबद्ध हुन भनेको छ ।

एकै प्रकृतिका एक भन्दा बढी सहकारीको सदस्यता नलिन विभागको आग्रह

काठमाडौं । सहकारी विभागले एकै प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्यता लिएको भए एक मात्रै सदस्यता कायम राख्न आग्रह गरेको छ । सहकारी विभागले एकै स्थानीय तहभित्र कार्यसञ्चालन गरिरहेका एकै

सरकारले योजना बैंकबाट होइन ‘पकेट बैंक’बाट योजना छनोट गरेर बजेट ल्यायोः एमाले सचिव

काठमाडौं । नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले योजना बैंकबाट भन्दा पनि सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्याएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य

विश्वकै ठूलो घोटाला ‘1एमडीबी’ काण्ड: अमेरिकाले मलेसियालाई फिर्ता गर्‍यो रकम

अमेरिकाको न्याय विभागले यो भ्रष्टाचार प्रकरणलाई अहिलेसम्मकै सबैभन्दा ठूलो ‘क्लेप्टोक्रेसी’ मुद्दाको रुपमा व्याख्या गरेको छ । मलेसियन पूर्वप्रधानमन्त्री नजिब भने यही 1एमडीबीसहितका थुप्रै भ्रष्ट्राचार काण्डमा दोषी ठहर भई २०२२ देखि

सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छः स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । उनले सो कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा

एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको विकास खर्च ४४ दशमलव ६७ प्रतिशत मात्रै देखिएको छ । यही अवधिमा सरकारले चालुतर्फ वार्षिक लक्ष्यको ७२ दशमलव छ