काभ्रेको खानीखोलामा घरमा नै जुत्ता चप्पल उद्योग, पौडेलले

काभ्रेपलाञ्चोक। जिल्लाको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–५ तालढुङ्गाका पृथ्वी पौडेलले घरमा नै उद्योग सञ्चालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । उनले ‘शर्मिला घरेलु उद्योग’ सञ्चालन गरेर जुत्ता, चप्पल र विद्युतीय

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकरणः अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि जालान् ३ उम्मेदवार ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएकाबाट सर्ट लिस्टमा परेका ५ जना मध्ये ३ जनाले अन्तवार्ता दिएका छैनन् । अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये सन्तोष नारायण

संसद् भवनमा प्रहरी जवानले आफ्नै निधारमा गोली हानेर आत्महत्या

काठमाडौं । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे

सिन्धुलीको कालिआपमा लेदोले ट्रक पुरिँदा सडक अबरुद्ध, चालक सकुशल

सिन्धुली । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाँउपालिका-१ कालिआप भन्ने स्थानमा माथिबाट झरेको लेदोले एउटा ट्रक पुरिएको छ । लगातारको बर्षाले खुर्कोट घुर्मि सडक खण्डका ठाँउठाँउमा पहिरो झर्नुका साथै कालिआपमा

कोशी प्रदेशमा ठूलो पानी पर्ने, अरु प्रदेशमा यस्तो हुनेछ आज मौसम

काठमाडौं । हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा

अर्बपति हिन्दुजा परिवारमाथि मानव तस्करीको मुद्दा: कामदारलाई भन्दा धेरै खर्च कुकुरलाई

युकेको सर्वाधिक धनी भनेर चिनिएका भारतीय मूलका हिन्दुजा परिवारका सदस्यहरुमाथि शोषण र मानव तस्करीको मुद्दा जेनेभामा चलिरहेको छ । विभिन्न ११ क्षेत्रमा लगानी गरेका हिन्दुजा दाजुभाइहरुको सम्पत्ति १ सय अर्ब

कालिका मन्दिरमा एक महिनाको भेटी संकलन १८ लाख

बागलुङ । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठ महिनाभर १८ लाख रुपैयाँ भेटी संकलन भएको छ । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी

पर्वतको विहादीमा ‘एक घर एक युवा स्वरोजगार’ कार्यक्रम

पर्वत । मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवा वर्ग विदेशिने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पर्वतको विहादी गाउँपलिकाले ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

सांसद राणाको प्रश्नः प्रधानमन्त्री, मन्त्री र कर्मचारीको मिलेमतोमा मात्रै किन छुट्याइन्छ बजेट ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयसमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? भनि प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभा

बचतकर्ताको करिब ३ करोड ठगेर हिराखुसी सहकारीका अध्यक्षसहित ८ जना फरार

काठमाडौं । हिराखुसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ८ जना बचतकर्ताको बचत ठगेर फरार भएका छन् ।बचतकर्ताको २ करोड ८१ लाख ४३ हजार ९५३ रुपैयाँ ठगेर फरार भएका