मलेसियामा जीबी राई बसेको लोकेसन कन्फर्म भयो: गृहमन्त्री

काठमाडौं । सहकारी ठगी मुद्दाका फरार अभियुक्त जीबी राई मलेसियामा बसेको पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । चितवन पुगेर गृहमन्त्री लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् । लामो समय

पशुपतिको भेटी चोर्ने ५ जनालाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरी प्रकरणमा पाँच जनालाई अदालतले थुनामा पठाएको छ । जिल्ला अदालत काठमाडौंले पाँचजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ भने अर्का एक जनालाई तीन लाख

कुमार पौडेलको ‘गैरन्यायिक हत्या’: पाँच वर्ष बित्दा पनि दोषीमाथि भएन कारबाही

काठमाडौं । एड्भोकेसी फोरम–नेपालले नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज कुमार पौडेलको गैरन्यायिक हत्याका जिम्मेवार व्यक्तिलाई अभियोजन गर्न माग गरेको छ । सर्लाहीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका इन्चार्ज पौडेललाई नेपाल प्रहरीका

मरुभूमि आसपासमा देखिने ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा भेटियो

भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

विश्वकप क्रिकेट: सुपर आठमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार

स्वास्थ्य संस्थाद्वारा कानुनविपरित लिजमा जग्गा, करोडौं रकम उठाउन बाँकी

काठमाडौं । सरकारी स्वामित्वको स्वास्थ्य प्रतिष्ठान र संस्थाहरुले आफ्ना जग्गा र सटरको भाडा वापतको करौडौं रुपैयाँ उठाउन सकेका छैनन् । कतिपय संस्थाहरुले न्यूनतम मूल्यांकन नीति विपरित निक्कै कम शुल्कमा जग्गा

टिकटकविरुद्ध अमेरिकी ब्यापार आयोगको उजुरी

एजेन्सी। अमेरिकी संघीय ब्यापार आयोगले टिकटक र यसको चिनियाँ कम्पनी बाइट डान्सविरुद्ध बालबालिकाको सम्भावित गोपनीयता उल्लंघन गरेको भन्दै न्याय विभागमा उजुरी दिएको छ । ब्यापार आयोगले आफ्नै अनुसन्धानका आधारमा फर्महरुले

ललितपुर महानगरको नीति तथा कार्यक्रम: टिपरलगायत मालवाहक सवारी साधन करिडोरमा मात्र चल्ने

पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैंक र श्रम बैंकलाई समेटेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गरेको आव २०८१/८२ को नीति

उपत्यकावासीले शुक्रबारदेखि मेलम्चीको पानी पिउन नपाउने, धाप ड्याम बन्ला बिकल्प ?

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ । बागमती प्रदेशमा मनसुन सक्रिय