कृषि विकास बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाले कृषि विकास बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । सहकारीले बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै उजुरी परेपछी सहकारीलाई समस्याग्रस्त घोषणा

पौने १६ करोड मूल्यको साढे ४ किलो कोकिनसहित ४ विदेशी पक्राउ, क्याप्सुल निलेर आएका थिए काठमाडौं

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध कोकिन ४ किलो ५ सय ४ ग्रामसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पत्रकार सम्मेलनमार्फत

समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने

काठमाडौं । समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । आज बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा

गठबन्धनमा सहभागी दलहरुबीच गम्भीर छलफल हुन सकेको छैन: माधव नेपाल

महोत्तरी । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताएका छन् । महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस सङ्गठन

सांसदहरुलाई श्रममन्त्रीको आग्रहः मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरुलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन् । बिहीवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विकासका

टी २० विश्वकप खेलेर फर्किएपछि कप्तान पौडेलले भने: ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्टइण्डिजको मैदान नै बलिङमैत्री रहेकाले ब्याट्सम्यानलाई दोष दिन नमिल्ने बताएका छन् । बिहीवार टि २० विश्वकपमा सहभागी भइ स्वदेश

रासायनिक मलको अभाव हुँदैनः कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले अहिले

१० सांसदको प्रश्नमा यस्ता छन् प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले १० सांसदका विभिन्न प्रश्नको उत्तर दिएका हुन् । सांसदहरुले बजेट, टिकापुर घटना,

दलाइ लामालाई भेट्न अमेरिकी टोली भारतमा, चीनको चेतावनी

एजेन्सी । अमेरिकी पूर्वसभामुख नेन्सी पलोसीसहित अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको टोली तिब्बती धर्मगुरु दलाइ लामालाई भेट्न हिमाचल प्रदेशको धर्मशाला पुगेका छन् । उनीहरुको बिहीबार दलाइ लामासँग भेट गर्ने कार्यक्रम छ

आफूले संसदमा संवोधन गर्दा शीर्ष नेता र मन्त्री संसदमा नभएको भन्दै प्रधानमन्त्रीको असन्तुष्टी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आफूले संसद्‍‍मा सांसदहरुको प्रश्नको जवाफ दिँदा दलका शीर्ष नेता, मन्त्री र सांसदहरुको उपस्थिति कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा