रास्वपा कार्यालय पुगेर प्रचण्ड, देउवा, माधव नेपालले बजाए
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भए । चियापान