रविलाई निलम्बन माग गरिएको रिटमा सुनुवाइ हुँदै, आजै

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदै छ । लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परको थियो ।

रास्वपाका मन्त्रीले आज राजीनामा दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सरकारबाट राजीनामा दिने भएको छ । सरकारमा सहभागी रास्वपाका मन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन्

रास्वपाले महामन्त्रीबाट मुकुल ढकाललाई निलम्बन गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरेको हो । बुधबार बसेको रास्वपाको

फेमेली लगायतका यी ४ ब्रान्डका खाने तेल अखाद्य, महानगरले तिरायो ८ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई आठ लाख जरिवाना गराएको छ । कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा

आरजूलाई पक्राउ गर्न बूढानीलकण्ठ गएको होइन : सीआईबी

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसकी नेतृ आरजू देउवालालाई पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीले

मुकुलमाथि कारबाहीको माग केन्द्रीय सदस्यहरुले गरे पनि सभापतिले रोक्नुभयो: स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले महामन्त्रीको व्यवहार र शैलीले उनले लेखेको प्रतिवेदन ओझेलमा परेको टिप्पणी गरेका छन् । बुधबार सुरु भएको रास्वपाको केन्द्रीय समिति बैठकमा महामन्त्री

एमाले मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए राजीनामा, प्रचण्ड अल्पमतमा

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाएका छन् । बुधबार राति बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम्

एमालेका मन्त्री राजीनामा बुझाउन बालुवाटार प्रस्थान

काठमाडौं । नेकपा एमालेले मन्त्रीहरु राजीनामा पत्र बुझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटार गएका छन् । बालुवाटार जानु् अघि पार्टीका मन्त्रीहरुलाई बालबोट बोलाइएको थियो । अहिले बालकोटबाट मन्त्रीहरु बालुवाटार

नेकपा एमालेका मन्त्रीहरू पुगे बालकोट

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरु पार्टी अध्यक्ष निवास बालकोट पुगेका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेलगत्तै पार्टीका सबै मन्त्री बालकोट पुगेका हुन् । मन्त्रीहरुले पार्टी अध्यक्ष

एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेको थियो । पार्टीको